कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको १३औं महाविधेशनबाट गठित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने भएको छ । पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले शुक्रबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने तय भएको…

मधेसका समस्या समाधान गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

उर्लाबारी । पूर्वराष्ट्रपति डा रामवरण यादवले मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई सुझाव दिनुभएको छ । उहाँको निजी सचिवालयले आज बिहान मोरङको विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा यादवले लोकतन्त्रमा विश्वास गर्नेहरुले मधेसका…

अन्तर्राष्ट्रिय व्यापार मेला

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको भृकुटीमण्डममा बिहीबार आयोजित पाँचौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा अवलोकन गर्नुहुँदै ।

प्रमको भ्रमणमा इन्धन तथा पारवाहन सम्झौता हुने

काठमाडौं । प्रधानमन्त्रीको चीन भ्रमणका समयमा इन्धन तथा पारवहन सम्झौता हुने भएको छ । यहाँ आज कञ्जुमर आई नेपालले आयोजना गरेको ‘वर्तमान बजारको अवस्था र उपभोक्ताको अधिकार’ विषयको छलफलमा आपूर्तिमन्त्री गणेशमान पुनले सम्झौतापछि इन्धनको समस्या…

फिस्टेल एअरको हेलिकोप्टर दुर्घटना

रसुवा । फिस्टेल एअरको हेलिकोप्टर विहीबार रसुवाको लाङटाङ क्षेत्रमा दुर्घटना भएको छ । भूकम्पपीडितका लागि सामग्री पुर्‍याएर धुन्चे फर्कंदै गरेको ‘नाइन एन जे आइ’ कलसाइन भएको हेलिकोप्टर विहीबार दिउँसो साढे २ बजे क्याङ्जेनमा दुर्घटना भएको हो ।…

प्रधानमन्त्री ओलीद्वारा सार्क मन्त्रिपरिषद् बैठक उद्घाटन

पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक पोखरामा सुरु भएको छ । बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नेपालको राष्ट्रिय गान बजाएर सुरु भएको बैठकमा सार्कका महासचिव अर्जुनबहादुर थापाले…

नेकाँमा सभापतिसहित सुदूरका ६ जिल्लाको प्रतिनिधित्व

भीमदत्तनगर । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट सुदूरपीश्चमले नेतृत्वदायी भूमिका पाउनुका साथै यहाँका नौ जिल्लामध्ये छवटा जिल्लाको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व भएको छ । लामो समय पार्टी राजनीतिदेखि सरकार सञ्चालनका अनुभव बटुलेका…

श्रीमान् गुमाएकी दीपालाई ९० हजार सहयोग

सोलुखुम्बु । गत मङ्सिरमा रुखबाट लड्दा तीन ठाउँमा ढाड भाँचिएर काठमाडौँको वीर अस्पतालमा उपचाररत दीपा बस्नेतलाई रु ९० हजार सहयोग प्राप्त भएको छ । उनको उपचारका लागि तीन महिना काठमाडौँमा बसी खर्चको जोहो गर्न गाउँ आउँदै गर्दा गत फागुन १० गते ट्रक…

सार्क मन्त्रिपरिषद्को बैठक

पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक आज पोखरामा बस्दैछ । पोखरास्थित ग्रान्ड होटलमा हुने बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ । आठवटै सदस्य मुलुकका परराष्ट्र-बाह्य मामिला…

राजकुमार ह्यारीको भ्रमण महत्वपूर्ण

“जहाँ गोर्खा सैनिक छन् त्यहाँ सुरक्षाको कुनै चिन्ता छ्रैन” भनेर पराक्रमी गोर्खा सैनिकको मुक्तकण्ठले प्रशंसा गर्ने बेलायतका राजकुमार ह्यारीबाट आगामी शनिबारदेखि नेपालको औपचारिक भ्रमण हुँदैछ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको…