झिलिमिली बारपाक
भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँको दृश्य । जस्तापाता र त्रिपालले छाएको अस्थायी टहराले गर्दा गाउँ नै झिलिमिली देखिएको छ ।
कांग्रेसको महाधिवेशन फेरि स-यो
काठमाडौं, १६ साउन । नेपाली कांग्रेसको महाधिवेशन तेस्रो पटक सरेको छ । यसपटक क्षेत्र र जिल्लाको अधिवेशन मिति सरेको हो । शनिबार बिहान सम्पन्न केन्द्रीय समितिको आकस्मिक बैठकले जिल्ला र क्षेत्रको अधिवेशन मिति सारेको हो । प्रधानमन्त्री निवास…
मस्यौदाका मूलभूत विषय नचलाइने
काठमाडौं, १६ साउन । नयाँ संविधानको मस्यौदामाथि लाखौं जनताले सुझाव दिए पनि दलहरू मूलभूत विषय नचलाई सहायक विषयमा मात्र जनताका सुझावलाई समेट्ने तयारीमा जुटेका छन् । संवाद समितिअन्तर्गतको विशेष समिति र त्यसअन्तर्गतको कार्यदलले जनताका सुझावको…
शनिबार विहान भूकम्पको धक्का महशुस
काठमाडौं, १६ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर शनिबार भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार बेलुका ८ बजेर…
गाई काट्नेविरुद्ध सुदूरपश्चिम बन्द
कञ्चनपुर, १६ साउन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने र गौ (गाई) हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्र्दै आह्वान गरिएको बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । ओमकार परिवार तथा हिन्दू धर्म संरक्षण समितिले सुदूरपश्चिमका ९ जिल्ला…
अर्बौ ठग्ने दाजुभाइ पक्राउ
काठमाडौँ, १५ साउन । युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा अर्बौं रुपैयाँ ठगी गर्ने सो संस्थाका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । रेड कर्नर नोटिससमेत जारी भएका उनीहरुलाई…
मुख्य सचिव सम्मानित
अर्थमन्त्री डा. रामशरण महतबाट सम्मानित हुनुहुँदै मुख्य सचिव लीलामणि पौडेल ।
एक महिनाको अवधिमा तीन बुहारीको हत्या
रौतहट, १५ साउन । रौतहट जिल्लामा गत असार महिनाको अवधिमा तीन जना बुहारीको हत्या भएको छ । बुहारी हत्याका घटनाहरु बारम्बार पारिवारिक सदस्यबाटै भएको खुलासा भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय जटहरा गाविस–४ बस्ने साजरा खातुनलाई…
भारतीय राष्ट्रपति मुखर्जीसँग नेता देउवाको भेट
काठमाडौँ, १५ साउन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा अपराह्न १ः०० बजे राष्ट्रपति मुखर्जी र नेता…