एनआरएन आइ सि सि सदस्यमा चिज कुमार श्रेष्ठ को उम्मेद्बारी

0

चारदिशा सम्बाददाता,  बेल्जियम

गैर आबासीय नेपाली संघ बेल्जियमको आसन्न अधिबेशनको मिती नजिकिदै गर्दा प्रबासी नेपालीहरुको यस् साझा संगठनको नेत्रित्व गरेर आफ्नो समुदायको प्रगतीमा इट्टा थप्ने काममा सरीक हुन चाहने सामाजिक अगुवाहरु थपीदै छन ।
बेल्जियमको नेपाली समुदायमा चिर परीचित नाम चिज कुमार श्रेष्ठले एन आर एन बेल्जियमबाट प्रतिनिधित्व गर्ने गरी अाइ सी सी सदस्य पदमा उम्मेद्बारी घोषणा गरेका छन । एन आर एन बेल्जियमका संस्थापक सदस्य मध्यका एक श्रेष्ठले आफुले समस्त बेल्जियमबासी नेपाली समुदायको एकता र उन्नतिको लागि कृयाशिल रहनको लागि यो जिम्मेवारीइ लिन चाहेको र एन आर एन लाई यस् को उद्यस्य अनुसार सबै नेपालीको साझा संगठन बनाउन आफ्नो सम्पूर्ण उर्जा लगाउने बताएका छन ।
पासा पुच बेल्जियमका बर्तमान अध्यक्ष र अन्य बिभिन्न सामाजिक संघ  संस्थामा सकृय श्रेष्ठ बेल्जियम सरकारको लाइसेन्स प्राप्त भाषा अनुवादक र सफल ब्यबसायी पनि हुन ।
Leave A Reply

Your email address will not be published.