अपाङ्गता भएका समुदायको मागप्रति सकारात्मक
काठमाडौँ, २१ साउन । अपाङ्गता भएका समुदायलाई नयाँ संविधानमा कसरी समेट्ने भन्ने विषयमा प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन दलहरुबीच छलफल जारी रहँदा अपाङ्गता भएका समुदायका…
७२ वर्षका वृद्धा बलात्कारी !
आफ्नो घरमा घरायसी काम गर्न राखेकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने मुद्दामा अदालतबाट दोषी ठहरिएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सर्लाही हरिवन गाविस वडा नं २ घर भई हाल जिल्ला…
भाउजुको हत्या गर्ने दम्पती पक्राउ
भीमदत्तनगर, २१ साउन । भाउजुसँगको जग्गा विवादका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा एक दम्पतीले एकैघरका भाउजुलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार देवर र देउरानीको कुटाइबाट घाइते भएकी बेलौरी नगरपालिका–१०…
बालिका बलत्कार आरोपमा छिमेकी पक्राउ
सुनसरी, २१ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित विजयपुरमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । छिमेकी १९ वर्षीय केशव गिरीले बुधबार राति ती बालिकालाई आफ्नै घरमा नियन्त्रणमा लिएर पटक–पटक बलात्कार गरेको पीडित परिवारजनले आरोप लगाएका…
बैठक छाडेर गच्छदार विराटनगरतिर
संविधानमा सहमति जुटाउन सिंह दरबारमा जारी शीर्ष बैठक छाडेर मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार बिराटनगर लागेका छन् । बिहीबार दिउँसो सिंहदरबारमा बसिरहेको बैठकबाट अचानक बाहिरिएर गच्छदार बिराटनगर हिँडेका हुन् । संघीयताको…
दलहरु सहमति नजिक, आजै टुंगो लाग्ने
काठमाडौं, २१ साउन । प्रदेशको संख्या र सिमांकनमा नयाँ सहमति कायम गरेर अघि बढ्ने प्रयासमा मुख्य चार दल हिजो बुधबार टुंगो लाग्न नसकेपछि आज विहीबार पनि विहानैदेखि छलफलमा जुटेका छन् । चारै दलका शीर्ष नेताहरु र दोस्रो तहका नेताहरु विहीबार…
खुलायो तातोपानी-खाडीचौर सडकखण्ड
काठमाडौं, २१ साउन । पहिरोले अबरुद्ध अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी–खाडीचौर सडकखण्ड बिहीबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । नेपाली सेना र चीन सरकारको प्राविधिक सहयोगमा पाँच दिन लगाएर पहिरो हटाइएसँगै सडक एकतर्फी रुपमा…
घुस लिँदै गरेका नापी सर्वेक्षक पक्राउ
धादिङ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला नापी कार्यालय धादिङका नापी सर्वेक्षक लेखनाथ बुर्लाकोटीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । जग्गा नापीसम्बन्धी काम मिलाइदिने भन्दै बुर्लाकोटीले…
चार महिनादेखि तामाकोसी आयोजनाको काम ठप्प
स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा भूकम्पबाट क्षति र त्यसपछि लगातार झरेका पहिराको आयोजना थप सङ्कटमा फसेको छ । भूकम्पबाट क्षति र पहिराका कारण काम गर्न नसकेपछि आयोजनाका कर्मचारी, ठेकेदार कम्पनी र मजदुरले…
दुधे बालकलाई विष खुवाउने काकी सार्वजनिक
भीमदत्तनगर, २१ साउन । जेठानीका पाँच महिने छोरालाई विष खुवाएर हत्या गर्न खोज्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी जेठानी जानकी शाहका दुधे बालक कर्मा शाहलाई विष खुवाउने कञ्चनपुरको…