आइतबार भूकम्पको फेरि अर्को धक्का

0

काठमाडौं, २४ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर आइतबार बिहानै भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ७ बजेर ५५ मिनेटमा ४ दशमलव १ म्याग्नेच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शनिबार राति ९ बजेर २५ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।

Leave A Reply

Your email address will not be published.