दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी, ९ वटा घर जलेर नष्ट

दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी भएको छ । आगालीबाट बजार क्षेत्रका ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई,

नेपाली जनप्रगतिशील मोर्चा युरोपको पहलमा साइप्रसबाट बिमलाको उद्धार,

साइप्रसमा घरायसी कामदारको भिसामा आएकी बिमलालाई आइपुगेको तीन महिना नपुग्दै साहुले काम दिन नसक्ने जनाउदै कामको सम्झौता सकिएको कागजमा त्यहाको एजेन्ट मार्फत जबरजस्ती हस्ताक्षर गर्न लगायो । काम सकिएको कागजमा हस्ताक्षर गरेपछि र अर्को

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौंः निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी सोमबार मिति तोकेको हो । प्रमुख

मेयर बालेनले प्रधानमन्त्री प्रचण्डलाई भेटे, सुकुम्बासी बस्ती हटाउन मागे सहयोग

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन् । मेयर शाहले बागमती करिडोरमा रहेका सुकुम्बासी हटाउन सहयोग माग्दै प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । भेटमा थापाथलीमा रहेका

धनुषामा हिरासत तोडेर ६ जना थुनुवा फरार

धनुषा : धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति उनीहरु दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । दुई जना

आज शहीद दिवस मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते

एनआरएनएको महिला स्वास्थ्य कार्यदलको स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न,

गैर आबासीय नेपाली संघको महिला बिभाग, महिला स्वास्थ्य तथा शिक्षा टास्कफ़ोर्सले वरिष्ठ चिकित्सकहरुलाई प्रवासमा रहेका नेपालीहरुको स्वास्थ्यका बारेमा स्वास्थ्य सचेतना तथा सल्लाह सुझावमा सहभागि बनाइ एक स्वास्थ्य सचेतना सम्बन्धी

बेल्जियमका नेपालीको कम्पनीले बिकास गरेको खाना अर्डर गर्ने सफ्टवेरले फेब्रुवरी दोश्रो साताबाट सेवा…

बेल्जियमका आईटी बिज्ञ तेज नेपालीको कम्पनी 'रेस्टुरेन्ट हब' ले बिकास गरेको खाना अर्डर गर्ने प्रबिधिको आगामी फेब्रुवरी १५ बाट औपचारिक शूभारम्भ हुने भएकोछ । कम्पनीको डेलिभेरी म्यानेजमेन्ट (बितरण ब्यबस्थापन) समुहको बारेमा जानकारी दिन आज

रास्वपाको सभापतिमा पुनः रवि लामिछाने चयन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सभापतिमा रवि लामिछानेलाई पुनः चयन गरेको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी

बालेन शाहविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध प्रदर्शन गरिएको छ । प्रमुख शाहले गैरकानूनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौको आह्वानमा आज