सरकार परिवर्तन भए देशमा ठूलो सङ्कट : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार परिवर्तन भए देशले ठूलो सङ्कट भोग्नुपर्ने बताउनुभएको छ । आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले वर्तमान् अवस्थामा सङ्क्रमणकालको…

प्रबुद्ध समूहको बैठक सुरु

काठमाडौं । नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक राजधानीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त बैठकको उद्घाटनसत्रमा आज उपप्रधानमन्त्री एवम्…

चीनबाट इन्धन ल्याउने प्रस्ताव परराष्ट्रमा

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ । गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपालमा…

सुरक्षा परिषद् विधेयक सदनमा प्रवेश

काठमाडौं । मुलुकको बृहत् राष्ट्रिय सुरक्षालाई व्यवस्थित गर्न तर्जुमा गरिएको राष्ट्रिय सुरक्षा परिषद् विधेयक २०७३ ले सदनमा प्रवेश पाएको छ । उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलले आज सदनमा उक्त विधेयक प्रस्तुत गर्दै राष्ट्रको बृहत्…

‘फान अवार्ड’ विजेताको सम्मान

प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चारमन्त्री शेरधन राई ‘फान अवार्ड’का विजेता कलाकारको सम्मानमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा कलाकारसँग ।

३६ डाक्टरविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर चिकित्सक बनेको आरोपमा पक्राउ गरिएका ३६ जनाविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज ठगीको अभियोगमा मुद्दा दायर गरेको छ । ब्यूरोले पछिल्लो समयमा अनुसन्धानका लागि माग गरेको १५ दिनको समयमा…

फ्रि भीसा कार्यान्वयन भएन : मन्त्री बोहोरा

काठमाडौं । श्रम तथा रोजगार मन्त्री दीपक बोहराले फ्री भीसा र टिकटको व्यवस्था  कार्यान्वयन नभएको बताउनुभएको छ । आफ्नो मलेसिया भ्रमणबारे कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै मन्त्री बोहराले सरकारले तोकेको १० हजार सेवा शुल्क रुपैयाँ मात्रै तिरेर…

चेपाङ वस्तीबाट १४ को उद्दार

काठमाडौं । लगातार पहिरो खसेर बस्तिनै संकटमा पर्न थालेपछि उत्तरी धादिङको री गाविस–९ चेप्राङबाट विस्थापित भएका १४ जनाको उद्दार गरिएको छ । पहिरोमा थुनिएका २१ मध्ये १४ जनाको उद्धार गरिएको हो । री गाउँ–९ चेप्राङ बस्तीमा चारैतिर पहिरो आएर २१ जना…

जनताका चाहनाबारे राष्ट्रिय नीति जरुरी : नेता पौडेल

इटहरी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब नेपाली जनताले के चाहेका छन् भन्ने विषयमा काँग्रेसले ठोस राष्ट्रिय नीति ल्याउन जरुरी रहेको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन–केन्द्र नेपालले आज सुनसरी जिल्लाको धरानमा आयोजना…