नाकाबन्दी अमानवीय : पूर्वप्रम भट्टराई

नेपालगन्ज, २१ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकलाई बाह्य दबाबबाट मुक्त गर्न आवश्यक रहेको बताउनुभएको छ । आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटका अवसरमा उहाँले राष्ट्रिय एकता बलियो बनाउँदै २०० वर्षदेखि नेपालमाथि…

सरकार समाधान खोज्न संवेदनशील छैन : नेता यादव

काठमाडौं, २१ असोज । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार समस्याको समाधान खोज्न संवेदनशील नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकारले विगतमा भएका सहमति कार्यान्वयन…

संविधान संशोधन प्रक्रिया सुरु

काठमाडौं, २१ असोज । सरकारले संविधान संशोधन प्रक्रिया सुरु गरेको छ । तराई मधेसमा जारी आन्दोलनका मुख्य दुई माग सम्बोधन हुने गरी सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको छ । कानुन मन्त्री नरहरि आचार्यले संसद् सचिवालयमा दर्ता गराएको संविधानमा…

बेल्जियममा शरण लिनेको सङ्ख्या १५ वर्षकै उच्च

ब्रसेल्स, २१ असोज । बेल्जियममा शरण लिन पुग्ने आप्रवासीको सङ्ख्या गएको १५ वर्षकै उच्च पुग्न लागेको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाइएका छन् । बेल्जियमको एक दैनिक पत्रिका डे स्टान्डर्डले शरणार्थीसम्बन्धी बेल्जियम कमिसनर जनरल तथा राज्यविहीन…

कांग्रेस महाधिवेशन फागुन २०- २३ गते

कांग्रेसले आफ्नो १३ औं महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा सम्पन्न गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको बुधबार बिहानको बैठकले कांग्रेसको १३ औं अधिवेशनको कार्यतालिका तय गरेको हो। गाउँ, नगर वडा र नगर अधिवेशन माघ १५ सम्म,…

थारु समुदायका युवतीहरु

थारु पोशाकमा प्रस्तुत भएका युवतीहरु । राजधानी काठमाडौंमा आयोजित जितिया पर्व मनाउने तयारीका लागि उनीहरु थारु पोशाकमा प्रस्तुत भएका हुन् ।

कांग्रेस नेता विभाजित

काठमाडौं २० असोज । नयाँ सरकार गठनको विषयमा कांग्रेस नेताहरू विभाजित भएका छन् । पार्टी सभापति सुशील कोइराला नै अगाडि सर्नुपर्ने र भद्र सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्नेमा कांग्रेस नेताहरू विभाजित भएका हुन् ।…

सरकार र मधेसी मोर्चाबीच आज पनि वार्ता

काठमाडौं २० असोज । आन्दोलनरत मधेसी मोर्चा र तीन दलको वार्ता समितिबीच आज पनि वार्ता हुने भएको छ । हिजो भएको वार्ता औपचारीकतामा सिमिति भएपछि आज मोर्चाको प्रस्तावमा केन्द्रित छलफल हुनेछ । वार्तामा मोर्चाले राखेका ३० बुँदे संसोधनका विषयमा छलफल…

इन्धन बोकेका एकसय बढी गाडी नेपाल भित्रिए

विराटनगर, २० असोज । विराटनगरको रानी भन्सार नाकाबाट भने मंगलबार राती ९ बजेपछि २९ वटा पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल प्रवेश गरेको छ । जसमा १४ वटा पेट्रोल बोकेका ट्याङ्कर, ११ वटा डिजलका ट्याङ्कर र चार वटा ग्यांस बुलेटका गाडी रहेका छन् ।…

घाँटी रेटेर हत्या

सुरुङ्गा (झापा), २० असोज । धारिलो हतियार प्रयोग गरी झापाको कनकाई नगरपालिकामा आज बिहान एक जनाको हत्या भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जितबहादुर…