बेलायतमा नेपाली विद्यार्थीहरुको सम्मान

रेडिङ्ग । यस वर्ष  जीसीएस्ई उत्तिर्ण  नेपाली विद्यार्थीहरुलाई   हाइली स्किल्ड माइग्र्यन्ट फोरम रेडिङ्गले सम्मान गरेको छ।  उक्त  ' जीसीएस्ई एप्रिसिएसन’ कार्यक्रममा  जीसीएस्ई   उत्तीर्ण २८ जना  विद्यार्थीहरुलाई  ट्रफी र प्रमाणपत्र प्रदान गरी…

महिला सङ्घको साधारणसभा

नेपाल अपाङ्ग महिला सङ्घको राजधानीमा आइतबार भएको १७औं वार्षिक साधारणसभाको उद्घाटनसत्रमा सहभागी स्वास्थ्यमन्त्री गगनकुमार थापालगायत ।

सुविसु क्यान कम टेक

काठमाडौँको भृकुटीमण्डपमा जारी सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक) प्रदर्शनीमा आइतबार अन्तिम दिनमा अवलोकन गर्दै विद्यार्थी ।

भारत भ्रमणले नयाँ अध्याय थप्ने प्रम दाहालको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताउनुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई भदौ ३० देखि असोज २ गतेसम्मको आफ्नो भारत भ्रमणबारे आज जानकारी दिँदै प्रधानमन्त्री…

देश विदेशीको हातमा पुग्ने खतरा बढ्यो : बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलको राजनीतिक स्वार्थका कारण देश विदेशीको हातमा पुग्ने खतरा बढेको बताउनुभएको छ । भक्तपुर नगरपालिका–१७ सल्लाघारीस्थित च्वाङ्ग गणेश विकास समितिले निर्माण गरेको सत्तलको आज…

कांग्रेस मन्त्रीलाई सभापति देउवाको निर्देशन

काठमाडौं । कांग्रेस सभपाति शेरवहादुर देउवाले संबिधान कार्यान्वयन र जनताले महशुष गर्ने किसिमका काम गर्न सरकारमा सहभागि कांग्रेसका मन्त्रीलाई निर्देशन दिएका छन् । आज विहान आफ्नै निवास बुढानिलकण्ठ बोलाएर सरकारमा सहभागि सबै मन्त्रीलाई…

न्यायसम्बन्धी तीन विधेयक पारित

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘न्याय सेवा आयोग विधेयक, २०७३’, ‘न्याय परिषद् विधेयक २०७३’ र ‘न्याय प्रशासन विधेयक, २०७३’ लाई पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गर्नुभएका ती विधेयकलाई…

अन्तरक्रिया कार्यक्रम

नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण विषयक राजधानीमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालालगायत ।