नेपाल बङ्गलादेश विजनेस फोरम
काठमाण्डौँको होटल अन्नपूर्णमा शुक्रबार आयोजना गरिएको नेपाल बङ्गलादेश विजनेस फोरममा सहभागी उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, नेपालका लागि बङ्गलादेशी राजदुत मास्फी विन्टे शाम्सलगायत ।
जोगिने प्रयास
वीरगन्जको घण्टाघर चोकमा शुक्रबार आन्दोलनकारीले प्रहार गरेको ढुङ्गाबाट गोलबद्धभाई जोगिने प्रयास गर्दै सुरक्षाकर्मीहरु । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गाबाट प्रहरी निरीक्षक शेष अदालत सहित आधाजर्दन सुरक्षाकर्मी घाइते भएका छन् ।
सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पौडेलको उद्घोष
सुरुङ्गा । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ । नेपाली काँग्रेस झापाद्वारा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ योजना र कार्यक्रमकासाथ पार्टीलाई अघि…
पार्टीभित्रको गुटबन्दी अन्त्य गर्छु : नेता देउवा
परासी । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको आसन्न महाधिवेशनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले विशेष चासोको रुपमा हरेको बताउनुभएको छ । नेपाली काँगे्रस सुनवल नगर कार्यसमितिको नवनिर्मित भवनको उद्घाट्न गर्दै नेता देउवाले…
एक साताभित्र इन्धन आपूर्ति सहज हुने
काठमाडौं । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अब एक साताभित्र पेट्रोल तथा डिजेलको आपूर्ति सहज हुने जनाएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले निगमका देशभरका डिपोलाई उपत्यकामा तेल…
काँग्रेस र एमालेलाई सँगै मिलाएर लानुपर्र्छ : अध्यक्ष दाहाल
पोखरा । एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) दुबै दललाई मिलाएर लैजानुपर्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा…
रंगेलीमा सशस्त्र प्रहरी क्याम्प तोडफोड
विराटनगर । मोरङको रंगेलीमा शुक्रबार बिहानदेखि पुनः तनाव बढेको छ । हिजो प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि आक्रोसित मधेसी मोर्चाका कार्यकर्ताहरु शुक्रबार बिहानदेखि तोडफोड र प्रदर्शनमा उत्रिएका हुन् । स्थानीय प्रशासनले शुक्रबार…
शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ जाने : अध्यक्ष महतो
सप्तरी । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने बताउनुएको छ । सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उहाँले मधेस आन्दोलन…
गीतकार शालिक गौतमको सँकल्प
चारदिशा, सम्बाददाता, बेल्जियम,
युबा संगीतकार आलोक शर्मा र गीतकार सालीक गौतमले 'सँकल्प' नामक गीती एलबम बजारमा ल्याएका छन । राष्ट्रिय गीत सहित बिबिध खाले कर्णप्रिय गीतहरु रहेको एलबमले सबै खाले श्रोताहरुलाई संगीतको आनन्द दिनसक्नेछ । हाल…
‘सामाजिक उद्यमशीलता’ विमोचन
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बिहीबार नेपाली काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारद्वारा लिखित ‘सामाजिक उद्यमशीलता’ नामक पुस्तक विमोचन गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द पौडल ।