सुजाता सभापतिमा उठ्ने

विराटनगर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले आफूले १३औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई मजबुत बनाउन र युवालाई राजनीतिको…

सरकारको काम प्रभावकारी नभएको एमाओवादीको ठहर

काठमाडौँ । सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय नभएको समीक्षासहित एकीकृत नेकपा(माओवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीर संवाद गर्ने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समिति सदस्य र…

कांग्रेस महाधिवेशनमा होमियो, भोली गाउँ र नगरको अधिवेशन

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नो १३ औं महाधिवेशनमा होमिएको छ । भोली(शुक्रबार) १५ गतेदेखि कांग्रेसले देशभरका गाउँ र नगरपालिका इकाई कमिटीको अधिवेशन गर्दैछ । स्थानीयस्तरबाट प्रतिनिधि छान्दै सुरु हुने कांग्रेसको…

योगिता थापा बेल्जियमको ‘टप मोडेलमा’ द्वीतीय

चारदिशा, सम्बाददाता, बेल्जियम, नेपाली मुलकी मोडेल योगिता थापा पेरिसमा सम्पन  ''टप मोडेल २०१६''  मा द्वीतिय भएकी छिन । बेल्जियम निवासी थापा बिगत 6 महिना भन्दा अगाडि देखि प्रतिस्पर्धामा रहेकी थिईन । १६० प्रतिस्पर्धी रहेको यो मोडेल…

पौडेलले उम्मेदवारी दिन खुट्टा नकमाउने

तनहुँ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूलाई पार्टी सपभाति हुनबाट कुनै शक्तिले रोक्न नसक्ने दाबी गर्नुभएको छ । रिपोर्टस क्लब तनहँुले आज गरेको साक्षात्कारमा पौडेलले पार्टी सभापतिमा उम्मेद्वारी दिन यसपालि कुनै पनि हालतमा खुट्टा…

प्रचण्डलाई मन्त्रीको रिर्पोटिङ

सत्तारुढ एकीकृत नेकपा माओवादीले आज पनि सरकार सञ्चालनका विषयमा छलफल गरेको छ । काठमाडौंको ठमेलमा रहेको होटलमा पार्टी स्थायी समिति र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको उपस्थितिमा बैठक बसेको थियो । बैठकमा मन्त्रीहरुले आफूले गरेका कामहरुको…

नेपालमा भ्रष्टाचार बढ्दो

काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको पाईएको छ । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी ईन्टरनेश्नलको भ्रष्टाचार निवारण गर्न सफल मुलुकहरुको सुचीमा नेपाल गतवर्षभन्दा ४ स्थान तल झरेको छ । सन् २०१५ मा भ्रष्टाचारमा नेपाल १…

बेल्जियम काङ्रेसलाई केन्द्रको अधिबेशनको चटारो

चारदिशा, सम्बाददाता, बेल्जियम, नेपाली काङ्रेसको प्रबासी संगठन नेपाली जन संपर्क समिती बेल्जियमले पार्टीको आगामी १३औ महाधिबेशनको लागि महाधिबेशन प्रतिनिधि र महासमिती सदस्य चयन  गर्ने प्रकृया सुरु गरेको छ । मंगलबार सम्पन समितिको बैठकले चयन…

गाईले एकैपटक दुई बाच्छा जन्मायो

बैतडी । बैतडी जिल्लामा पहिलोपटक आज एक किसानले पालेको गाईले एकैपटक दुइवटा बाच्छा जन्माएको छ । श्रीकोट गाविस–२ खिरेगाउँका रामसिंह विष्टले पालेको गाईले आज एकैपटक एउटा बाच्छा र एउटा बाच्छी जन्माएको स्थानीय कृष्ण विष्टले जानकारी दिनुभयो । पशु…

संविधान संशोधन मान्य छैन : अध्यक्ष यादव

विराटनगर, १२ माघ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकतर्फीरुपमा गरिएको संविधान संशोधन मान्य नहुने बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसी मोर्चाका माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट…