‘पूर्णबहादुरको सारङ्गी’ को आक्रामक व्यवसाय, ६ दिनमा कमायो ७ करोड
काठमाडौँ \ तिहारको अवसर पारेर लक्ष्मीपूजाको दिन (१५ गते) बाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेको छ । फिल्मले रिलिजको ६ दिनमा ७ करोड बढी व्यवसाय गर्दै यसअघिका व्यवसायको रेकर्ड…
‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठाउने
आउँदो सोमवारदेखि अजरबैजानको बाकुमा शुरू हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठाउने भएको छ ।
कोप २९ नै जलवायु…
यी पदमा हुँदैछ उपनिर्वाचन: २५ दल निर्वाचनमा सहभागी
काठमाडौँ \ आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त…
रवि लामिछानेसहित चार जना थप १० दिन हिरासतमा
लेखनाथ \ जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई मङ्गलबार अदालतले तेस्रो पटक म्याद…
अमेरिकी राष्ट्रपतिको मतदान सुरु : मैदानमा ह्यारिस र ट्रम्प
अमेरिका \ विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचन आज मङ्गलवार हुँदैछ । अमेरिकी समय अनुसार मङ्गलवार बिहान ६ः३० बजेदेखि साँझ ७ः३० सम्म मतदान गर्ने समय तोकिएको छ ।
यद्यपि सोमवार साँझसम्म करिब आठ करोड मतदाताले स्वयं उपस्थित…
‘दीपक मनाङे’ ज्यान मार्ने उद्याेगमा दाेषी ठहर
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्याेगमा दाेषी ठहर भएका छन् ।
गुन्डा नाइके चक्रे मिलनकाे ज्यान मार्ने उद्याेग गरेकाे अभियाेगमा आज सर्वाेच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले…
आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने
तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको…
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि…
एनआरएनएको साधारण सभा सम्पन्न, संस्थालाई एकताबद्ध बनाउन आह्वान,
काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को साधारण सभा सम्पन्न भएको छ। सोमबार भर्चुयल माध्यमबाट भएको साधारणासभामा अधिकांस सहभागिहरुले पारदर्शी संस्थागत गतिबिधी र एकताबद्ध एनआरएनए हुनु पर्ने माग राखे ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व…
तराई/मधेसमा छठ पर्वको तयारी शुरु
यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाए ।…