राष्ट्रपतिद्वारा ऐतिहासिक बौद्ध स्थलहरुको अवलोकन

नवलपरासी । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भगवान् बुद्धसँग सबन्धित विभिन्न ऐतिहासिक स्थलहरुको अवलोकन गर्नुभयो । राष्ट्रपति भण्डारी बिहान ११ लुम्बिनी पुगेर सर्वप्रथम बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभयो र त्यहाँको…

सदस्य सचिव राईसहित चारविरुद्ध आरोपपत्र दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबार सचिवालय पुनःनिर्माण समितिका तत्कालीन सदस्य सचिव मनिप्रसाद राईसहित चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको भवन निर्माणका क्रममा मूल्य…

जापानी भाषामा नेपाली सम्मान

भूकम्पपीडितलाई सहयोग गर्ने जापान सरकार र नागरिककोे सम्मान गर्न धन्यवाद जापान र नेपाल भ्रमणको निम्तो सहितको व्यानर शुक्रबार जापानस्थित नेपाली दूतावास परिसरमा प्रदर्शन गर्दै कार्यबाहक नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारी र जापानवासी…

विवादित विषयको टुङ्गो जनताले लगाउँछन् : महामन्त्री कोइराला

दाङ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै…

शाक्यमुनी बुद्धलाई नेपालमै बुद्धत्व प्राप्त

काठमाडौं ।  विश्वमा शान्ति र अहिंसाका परिकल्पनाकार एवम् प्रतिपादक शाक्यमुनि गौतमबुद्धले नेपालमै बुद्धत्व प्राप्त गरेको विभिन्न विद्वानले बताउनुभएको छ । तत्कालीन कपिलवस्तु गणराज्यका राजा शुद्धोधनका सुपुत्रका रुपमा लुम्बिनीमा जन्मेका बुद्धको…

बेल्जियमका हमलाकारीलाई १८ वर्ष जेल सजाय माग

ब्रसेल्स । फ्रान्सको राजधानी पेरिस र बेल्जियमको ब्रसेल्समा हमला गर्नेलाई कम्तीमा १० र बढीमा १८ वर्षसम्मको जेल सजाय माग गरिएको छ । ती आक्रमणमा सम्लग्न रहेको आशङ्का गरिएका चार जनालाई यो कारबाही माग गरिएको समाचारमा जनाइएको छ । बेल्जियमका…

दस माओवादी एकै ठाउँमा

काठमाडौ । विभिन्न घटकमा विभक्त दश माओवादीको एकतापछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ । यहाँ आज आयोजित घोषणासभामार्फत एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा…

इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त : फ्रान्स

कायरो । पेरिसबाट इजिप्टको राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त भएको समाचार प्राप्त भएको छ । उक्त विमान निकै लामो सयमसम्म हराएपछि कहाँ गयो भन्ने बारेमा नै पत्ता लाग्न सकेको थिएन । बिहीबार बिहान पेरिसबाट उडेको सो विमान…

मृतकका परिवारलाई तेह्र लाख सहयोग

बागलुङ । जिल्लाको गलकोटबाट जापान पुगेकाको साझा संस्था ‘गलकोट समाज जापान’ले जापानमा ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई राहत रकम प्रदान गरेको छ । गलकोट, हटिया–३ का स्व रविलाल भण्डारीकी श्रीमती मञ्जु भण्डारीलाई रु १३ लाख नौ हजार आर्थिक सहयोग…

प्रबासी कामदारका लागी एनआरएनएको मोबाइल एप्स

गैर आबासीय नेपाली संघले हरेक दिन पन्ध्र सय नेपाली युबाहरु रोजगारीको लागी खाडी मुलुकमा जाने र बिभिन्न खाले समस्या ब्यहोर्नुपर्ने हुँदा त्यसको न्युनिकरण गर्नको लागी मोबाइल एप्सको सुरुवात गरेको छ । यस बाट थुप्रै प्रबासी कामदारहरुले फाईदा लिन…