जापानी भाषामा नेपाली सम्मान

0

भूकम्पपीडितलाई सहयोग गर्ने जापान सरकार र नागरिककोे सम्मान गर्न धन्यवाद जापान र नेपाल भ्रमणको निम्तो सहितको व्यानर शुक्रबार जापानस्थित नेपाली दूतावास परिसरमा प्रदर्शन गर्दै कार्यबाहक नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारी र जापानवासी नेपालीहरु ।

Leave A Reply

Your email address will not be published.