Browsing Category
राजनीति
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस
सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन्। सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।
परिषद् सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानाका अनुसार बैठकले…
रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिस
नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले…
मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसदको माग
काठमाडौं \ नेकपा एमालेका सांसद सूर्य ढकालले एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।
लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिने चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका…
संसद्को वर्षे अधिवेशन आज रातिदेखि अन्त्य हुँदै
सङ्घीय संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा…
पालिकाका रिक्त पदमा मङ्सिर १६ गते उपचुनाव हुने
पालिकाका रिक्त पदका लागि आउँदो मङ्सिर १६ गते उपचुनाव हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपचुनावको मिति तोकेको हो ।
निर्वाचन आयोगका अनुसार पालिकामा जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक–एक,…
उपनिर्वाचनको मिति तोक्न प्रधानमन्त्रीसँग आयोगको परामर्श
काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेर आगामी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ।
स्थानीय तहमा हाल…
मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ \ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन् । नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने र विकास र समृद्धिको…
गठबन्धनको अढाई महिनापछि कोशी सरकारमा कांग्रेस सहभागी
कोशी प्रदेशमा सत्तागठबन्धन बनेको अढाई महिनापछि कांग्रेस सरकारमा सहभागी भएको छ। शुक्रबार तीनजना विभागीय र एकजना राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी भएको हो।
एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार कांग्रेसबाट सहभागी …
कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुँदै, शपथ ग्रहणको तयारी
विराटनगर \ लामो प्रतीक्षापछि कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजै बिहान ९ः०० बजेका लागि राखिएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारमा अहिले ३ मन्त्री र १…
बालुवाटारमा प्रधामन्त्री ओली, देउवा र प्रचण्डबिच भेटवार्ता
काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस…