Browsing Category

राजनीति

राहदानी र लाइसेन्स लिन लाइन लाग्नुपर्ने बाध्यता हटाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन घण्टौं लाइन लाग्नुपर्ने बाध्यता हटाउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शंकरदास बैरागी र सचिव

मुलुकमा सुशासन कायम गर्न सकेमात्रै भ्रष्टाचारको अन्त्य हुन्छ : भौतिक पूर्वाधार मन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गरेर समृद्धिमा अघि बढ्नुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यसअघि भएका कमी कमजोरीहरुलाई सच्चाउदै

मेरो नागरिकता छानविनमा हस्तक्षेप गर्दिनँ : गृहमन्त्री लामिछाने

काठमाडौं : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएलगत्तै साेमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर लामिछानेले कार्यभार सम्हालेका हुन् । आफ्नाे

तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका विष्णु पौडेललाई उप–प्रधान एवं अर्थ, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई उप–प्रधान एवं भौतिक पूर्वाधार र

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् ।

देउवाले सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ : गुरुराज घिमिरे

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया लेख्दै उनले देउवाले राजीनामा

प्रचण्डले आज प्रधानमन्त्रीको रुपमा शपथ लिँदै, सानो आकारको मन्त्रिपरिषद् गठन हुने

काठमाडौं : तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न

प्रचण्ड प्रधानमन्त्री नियुक्त, शपथ सोमबार

काठमाडौं : प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै समर्थनसहित राष्ट्रपति

प्रधानमन्त्री माओवादीलाई, राष्ट्रपति एमालेलाई

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटमा सहमति जुटेको बताइएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र अर्थ मन्त्रालय लिने सहमति भएको एक उच्च नेताले जानकारी दिए । उनका अनुसार राष्ट्रपति र