राहदानी र लाइसेन्स लिन लाइन लाग्नुपर्ने बाध्यता हटाउने मन्त्रिपरिषदको निर्णय

0

काठमाडौं : सरकारले राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन घण्टौं लाइन लाग्नुपर्ने बाध्यता हटाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले राहदानी र लाइसेन्स वितरणमा छरितो गर्नेलगायतका १० वटा निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले जनजीविका, सुशासनलगायतका विषयमा पनि निर्णय गरेको छ । 

Leave A Reply

Your email address will not be published.