Browsing Category
राजनीति
संघीय संसद्का दुबै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदै
काठमाडौं : संघीय संसद्का दुबै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।
गत मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो ।
निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ!-->!-->!-->!-->!-->…
राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।
आइतबार पार्टीको संसदीय दलको बैठकमा अधिकांश नेताहरुले सरकार बनाउन आफूहरुले नै पहल गरेको नेतालाई नै विश्वासको मत!-->!-->!-->…
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त
काठमाडौं : प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् ।
प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी!-->!-->!-->…
नेपाल समाजवादी पार्टीले माओवादीसँग एकता गर्न वार्ता समिति बनाउने
काठमाडौं : नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ ।
नेपाल समाजवादी पार्टीको आइतबारदेखि शुरु भएको बैठकले एकता प्रक्रिया अघि बढाउन समिति गठन गर्ने निर्णय गरेको हो ।
!-->!-->!-->!-->!-->…
रवि लामिछानेको पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश, पूर्ण सुनुवाइ माघ ११ गते
काठमाडौं : सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
नागरिकताको विवादलाई देखाएर उनलाई काम नगर्न नदिने गरी अन्तरिम आदेश जारी गर्न परेको रिटमाथि शुक्रबार संवैधानिक अदालतमा!-->!-->!-->…
विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल
काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।
मन्त्रिपरिषद्ले गरेका निर्णय शुक्रवार सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले संसदमा!-->!-->!-->…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं : सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रवार सरकार प्रवक्ता!-->!-->!-->…
राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्ने सरकारको निर्णय
काठमाडौं : राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि!-->!-->!-->…
कर्णाली प्रदेशमा ७ दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान
काठमाडौं : कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ ।
प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते बुधबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख!-->!-->!-->!-->!-->…
बागमती प्रदेशमा पुस २५ गतेसम्म सरकार गठनको दाबी पेश गर्न आह्वान
काठमाडौं : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा नयाँ सरकार गठनका दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।
शर्माले आज संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले मुख्यमन्त्री!-->!-->!-->…