Browsing Category

राजनीति

सभामुखको निर्वाचन माघ ५ गते हुने

काठमाडौं : प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराएका हुन् । उनले संसद सचिवालयलाई निर्वाचन

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ मत, विपक्षमा २ मत मात्र

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाएका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले संसदको दोस्रो बैठकमा मंगलबार विश्वासको मत लिएका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा

देउवालाई ओलीको प्रश्न- २०५८ मा संसद विघटन गरेको तपाईंले होइन ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसदमा सवाल जवाफ भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण

ओलीको अभिव्यक्तिप्रति देउवाको आपत्ति, संविधान रक्षाका लागि विश्वासको मत दिने (पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । देउवाले सर्वोच्चको फैसलाविपरीत ओलीको सम्बोधन रहेको भन्दै गम्भीर ध्यानाकर्षण

विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले भने- इमान्दार स्वीकारोक्तिका साथ काम शुरु गर्न चाहन्छु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५२ बमोजिम प्रस्ताव गरेका हुन् । मंगलबार प्रतिनिधिसभा

लुम्बिनीमा आज एमाले नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं : लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरूले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाको एक दिन अगाडि नै दलहरूले दाबी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,

सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “विश्वासको

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौंः सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । अर्थ मन्त्री पौडेलले

बागमतीमा माओवादीका जमरकट्टेल र गण्डकीमा एमालेका अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं : बागमती र गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । ती दुई प्रदेशमा आज अपराह्न चार बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको छ । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख