Browsing Category
राजनीति
राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता
काठमाडौं : कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
आठ दलका नेता प्रस्तावक र समर्थक राखेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राजमो, जनमत पार्टी,!-->!-->!-->!-->!-->…
राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीसहितका पाँच सांसद प्रस्तावक बसेका छन् भने!-->!-->!-->!-->!-->…
राप्रपाका मन्त्रीहरुले दिए राजीनामा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार मन्त्रीले राजीनामा दिएका छन् ।
शनिबार दिउँसो बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
सरकारमा राप्रपाका तर्फबाट ऊर्जामा राजेन्द्र!-->!-->!-->!-->!-->…
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आठ दलको सहमति
काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसलाई राष्ट्रपति दिने आठ दल बिच सहमति भएको छ ।
प्रधानमन्त्री निवासमा भएको छलफलमा भावी राष्ट्रपतिका लागि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने सहमति भएको हो ।
साँझ बसेको ८ दलको बैठकले उक्त!-->!-->!-->!-->!-->!-->!-->…
प्रधानमन्त्रीले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भयो’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन ।
प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने!-->!-->!-->…
सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड गरेका छन ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश!-->!-->!-->…
अहिलेकाे सत्तारुढ गठबन्धन भत्कन सक्छ : केपी ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका छन् । मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति!-->…
‘जनयुद्ध दिबस’ मनाउने प्रधानमन्त्रीको ठाडो प्रस्ताव
‘जनयुद्ध दिबस’ मनाउने निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बोलाएको आकस्मिक मन्त्रिपरिषद बैठकलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले बहिस्कार गरेका छन भने सो बैठकमा सहभागी एमालेका केही मन्त्रीहरुले!-->…
रविले गृह नपाएपछि बाहिरियो रास्वपा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । तर, सरकारलाई समर्थन भने कायम राख्ने निर्णय गरेको छ ।
सोमवार रास्वपाद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले सरकारबाट पार्टी बाहिरिए पनि!-->!-->!-->…
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्वाचन आयोगको निर्णय
काठमाडौंः निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी सोमबार मिति तोकेको हो ।
प्रमुख!-->!-->!-->…