Browsing Category

राजनीति

प्रधानमन्त्री प्रचण्ड र कर्णालीका मुख्यमन्त्री शर्माबीच भेटवार्ता, कर्णालीको विकासबारे ध्यानाकर्षण

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्मयन्त्री राजकुमार शर्माबीच भेटघाट भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मुख्यमन्त्री शर्माले कर्णालीको विकासबारे प्रधानमन्त्री…

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

काठमाडौंः सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।…

क्यान्टोनमेन्टमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) भ्रष्टाचार भएको प्रमाणित भएमा जेल जान तयार रहेको बताएका छन् । बिहीबार बसेको संसद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले…

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिकमको रोमिङ महसुल चार गुणा घट्यो

नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ । गत…

‘खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेपछि कारबाही नगरिएको हो’

काठमाडौं : नेपाली कांग्रेसले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई कारबाही नगरिएको बारे प्रष्टीकरण दिएको छ । कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणले आफू निर्दोष…

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तारुढ १० दलको बैठक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने १० दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष ०८०/०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गरेका हुन् ।…

नक्कली शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि नै बलात्कार भयो : आरजु राणा

काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्रमाथि बलात्कार भएको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो…

एमालेले सरकारसँग माग्यो नक्कली शरणार्थी प्रकरणबारे प्रगति विवरण

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रगति विवरण माग गरेको छ । प्रतिनिधि सभामा बोल्दै सांसद् ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रगति विवरणबारे सरकारले प्रतिनिधि सभालाई जानकारी…

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो…

टिसर्ट र जिन्स पाइन्ट लगाउन संसदमा रोक

काठमाडौं : प्रतिनिधिसभाले प्रतिनिधिसभाको बैठकमा टिसर्ट र जिन्स पाइन्ट लगाउन रोक लगाएको छ । आइतबार सभामुखले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले लगाउने पोशाक तय गरेका छन् । तय भएको पोशाक भएसँगै संसदमा टिसर्ट र जिन्स पाइन्ट लगाउन रोक लागेको छ…