Browsing Category

राजनीति

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने, समर्थन पनि फिर्ता लिने

विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले कोशी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । यस्तै बैठकले…

प्रधानमन्त्री प्रचण्डले भारतबाट साँच्चै ल्याएको भनेको १५ वटा राँगामात्रै हो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट ल्याएको भनेको १५ वटा राँगामात्रै भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले भारत भ्रमणबाट प्रधानमन्त्री…

रास्वपाका सांसदले ‘प्रधानमन्त्री भैंसी चढेर आएको’ भनेपछि संसद् बैठकमा विवाद

काठमाडौं : प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैंसी चढेर आएको' भनेर अभिव्यक्ति दिएपछि विवाद भएको छ । खनालले‍ भनेका थिए, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा…

प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण : ‘भूमि साट्ने प्रस्ताव मैले कहीँ गरेको छैन’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कालापानी, लिपुलेक र लिम्पियाधुरासँग भूमि साट्ने प्रस्ताव आफूले नगरेको प्रष्टीकरण दिएका छन् । सोमबार आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक…

एमालेले भन्यो- नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई छैन

काठमाडौं ‍: नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले पालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई…

सर्वोच्चको आदेशविरुद्ध नागरिकताबिहीनको प्रदर्शन

विराटनगर \  सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ ।  केही दिनअगाडि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेको नयाँ नागरिकतासम्बन्धी कानुन कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । उक्त…

४ दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भए प्रधानमन्त्री प्रचण्ड

४ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रतिनिधिमण्डलको टोलीसहित जेठ १७ गते भ्रमणमा गएका उनी शनिबार साँझ नेपाल आइपुगेका हुन्। दिल्लीस्थित…

नेपाली जन प्रगतिशिल मंच बेल्जियमको साधारणसभा जुन अठार तारिखमा हुने,

नेपाली जन प्रगतिशिल मंच बेल्जियमको वार्षिक साधारण सभा यही जुन महिनाको १८ तारिख एन्टवेरपेनमा हुने भएकोछ । संस्थाका अध्यक्ष प्रकाश पौडेलका अनुसार साधारण सभामा बिगत एक बर्षको अबधिमा मंचले गरेका गतिबिधिको समिक्षा र आगामी कार्ययोजना बारेमा छलफल…

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं \ नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । शुक्रबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण…

मोदीसँगको भेटले भ्रमण सकारात्मक बन्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भ्रमणका एजेण्डाहरुमा सकारात्मक परिणाम आएको बताउनु भएको छ । मध्य प्रदेशको भ्रमणमा प्रस्थान गर्नुअघि शुक्रबार बिहान नयाँदिल्ली स्थित होटल मौर्यमा…