Browsing Category
राजनीति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं : सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो ।
सरकारका…
विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं \ सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना…
पार्टीको कार्यकारी पदमा पुग्न ७० वर्ष मुनिको हुनुपर्ने प्रावधान निलम्वन
काठमाडौं \ नेपापा एमालेले पार्टीको कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन ७० वर्षको उमेर हद हटाएको छ । पार्टी अध्यक्ष वा अन्य कार्यकारी पदमा निर्वाचिन हुन ७० वर्ष मुनिको हुनुपर्ने प्रावधान राखिएकोमा उक्त प्रावधान हटाइएको हो ।
गत बैशाख २८…
सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेको छ : अध्यक्ष ओली
काठमाडौं \ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सार्मथ्य गुमाईसकेको टिप्पणी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको…
करको दर हेरफेरमा घुसपैठ भएको छैन, पारदर्शी रुपमै गरिएको छ : अर्थमन्त्री
काठमाडौँ \ आगामी आर्थिक वर्षको बजेट निर्माण र करका दरहरु हेरफेरमा कुनै घुसपैस नभएको र आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले काम भएको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् । संघीय संसदको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ…
राष्ट्रिय सभाको बैठक भोलिका लागि सर्यो
काठमाण्डाै \ आज मङ्गलवार बस्ने तय भएकाे राष्ट्रिय सभाकाे बैठक भोलि बुधवारका लागि सरेको छ । आज बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ बजेर ११ मिनेटमा बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आज बस्ने भनिएको…
अर्थमन्त्रीको जवाफ- ‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता छैन, इमान्दारितामा शंका…
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कसैको स्वार्थमा करको दर हेरफेर नभएको बताएका छन् ।
प्रतिपक्षी दलहरुले जवाफ माग गरेपछि मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले बजेट…
एमालेले अर्थमन्त्रीसँग माग्यो बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे जवाफ
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि उठेको प्रश्नबारे अर्थमन्त्री डा. प्रकाशशरण महतसँग जवाफ माग गरेको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले…
माओवादीद्वारा कोशीमा एमाले सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं \ नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई…
सर्यो प्रतिनिधि सभा बैठक
काठमाडौं \ ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक साढे १ बजेका लागि सरेको छ । मंगलबार बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अन्य…