Browsing Category

राजनीति

६ वटा प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

६ वटा प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । त्यसअनुसार आज मधेस, बाग्मती, गण्डकी, लुम्बिनी,…

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं \  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र राजदूत सोङबीच भेटवार्ता भएको हो । आगामी जुलाई…

प्रस्तावित प्रधानन्यायाधीश कार्कीबारे संसदीय सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबारे संसदीय सुनुवाइ आज (बिहीबार) हुँदै छ।  संसदीय सुनुवाइ समितिमा सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद उपाध्यायका अनुसार अहिले बिहान कार्कीलाई उनीविरुद्ध परेका उजुरी जानकारी…

प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफल हुने

काठमाडौँ \ सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक…

केही दिनमै समाजवादी मोर्चा घोषणा हुने प्रचण्डको उद्घोष

काठमाडौं \ नेपालको राजनीतिमा बेलाबेलामा चल्दै आएको वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकतावद्ध गरी समाजवादी केन्द्र बनाउने बहस फेरी ब्युँतिएको छ । केही वर्षयता कम्युनिस्ट धारका सानाठूला दलहरूबीच समाजवादी केन्द्र बनाउने चर्चा चल्दै सेलाउँदै आएको…

भुटानी शरणार्थी प्रकरण : तीन अभियुक्तको प्रतिरक्षा बहस सकिएन

काठमाडौं \  नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा गत बुधबारदेखि वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन् । अभियुक्तको पक्षमा…

जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय भएकाे छैन : गृहमन्त्री

काठमाडौं \ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पानुभएको छ । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बौल्नुहुँदै मन्त्री श्रेष्ठले सरकारको मनसाय जिल्ला निर्वाचन…

भ्रष्टाचारी जोगाएर सत्तामा नबस्ने प्रधानमन्त्री दाहालको उद्घोष

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गर्नुभएको छ । माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका पदाधिकारीहरुसँग बुधबार विहान बालुवाटारमा उहाँले भ्रष्टाचारीहरूलाई जोगाएर…

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी  निर्देशक चन्द्रमणि अधिकारीले प्रेस नोट निकाल्दै  मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न जानुभएका राष्ट्रपति  पौडेललाई भर्ना…

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं \  मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाउनुभएको छ । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका हुन् । यादवलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सबै दलले विश्वासको मत…