मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

0

काठमाडौं \  मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाउनुभएको छ । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका हुन् ।

यादवलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सबै दलले विश्वासको मत दिएका हुन् । गत जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले सर्मथन फिर्ता लिएको थियो । यादवले दोस्रो पटक विश्वासका मत लिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.