प्रस्तावित प्रधानन्यायाधीश कार्कीबारे संसदीय सुनुवाइ आज

0

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबारे संसदीय सुनुवाइ आज (बिहीबार) हुँदै छ।  संसदीय सुनुवाइ समितिमा सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद उपाध्यायका अनुसार अहिले बिहान कार्कीलाई उनीविरुद्ध परेका उजुरी जानकारी गराउने तथा यस विषयमा उनीसँग प्रस्टीकरण लिने र उनका कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यक्रम छ।

‘उहाँका कार्ययोजना,उजुरीबारे जानकारी दिन्छौँ र त्यसमा प्रस्टीकरण दिन बोलाइएको छ’, अर्यालले भने।  हिजो बुधबार समितिले  उजुरीकर्तासँग छलफल गरेको थियो।
Leave A Reply

Your email address will not be published.