Browsing Category
राजनीति
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो ।
अब यो विधेयक प्रमाणीकरणका लागि…
कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति सर्वोच्चले गर्यो बदर
काठमाडौं \ सर्वोच्च अदालतले कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति असंवैधानिक भन्दै बदर गरिदिएको छ ।बिहिबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बदर गर्दै…
राष्ट्रियसभा बैठकमा आज मिटरब्याज सम्बन्धि विधेयक टेवुल हुने
काठमाडौं \ राष्ट्रियसभा बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ ।
राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल…
महामन्त्री शर्माद्वारा बैठकमा सुझावसहितको प्रतिवेदन पेस
काठमाडौं \ नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले साउन २ गतेदेखि सुरु भएको बैठकमा प्राप्त सुझावहरुसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
सानेपास्थित बीपी स्मृति भवन, केन्द्रीय कार्यालयमा जारी…
कांग्रेस सांसद सुनिल शर्माले मागे गृह र अर्थमन्त्रीको राजीनामा
कामाडौं \ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण…
प्रस्तावित सङ्घीय निजामती विधेयक : विवादित विषय सुल्झ्याइँदै
काठमाडौ \ सङ्घीय निजामती सेवा विधेयकमा यसअघिदेखि नै पेचिलो बनेका कतिपय विषयमा उच्चस्तरीय सहजीकरण समितिले छलफल गरी टुङ्ग्याउने प्रयास गरिरहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत १० गते रायका लागि कानुन र अर्थ…
प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं \ सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर…
कोशी प्रदेश सरकार गठन विवादको रिट हेर्दाहेर्दैमा
काठमाडौं \ कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बहस नसकिएपछि रिट निवेदन…
निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना
काठमाडौं \ निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…
नेपाली कांग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौं : शशांक कोईराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै…