नेपाली कांग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौं : शशांक कोईराला

0

नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध कांग्रेस हुनु रहेको बताउनुभयो ।

उहाँले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताउनुभयो ।

नेता कोईरालाले नेपाली कांग्रेस एक हुनसके कसैले हराउन नसक्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.