Browsing Category
समाज
विषालु च्याउ खाँदा एकै घरका दुईजनाको मृत्यु
कालीकोट, २२ साउन । सदरमुकामसँगै जोडिएको कालीकोट जिल्लाको बदालकोट गाविस–२ बरातु गाउँमा जङ्गली च्याउ खाँदा एकै घरका दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीय होइजाली रोकाया र १७ वर्षीया ममता रोकाया रहेको कालीकोट जिल्ला प्रहरी कार्यालयले…
उन्नाईस वर्षदेखि फरार अभियुक्त पक्राउ
इलाम, २२ साउन । चोरी मुद्दामा संलग्न रही १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको छ । पटक–पटक चोरीमा सङ्लग्न आरोपमा छ वर्ष कैद सजाय सुनाइएका सिद्धिथुम्का–७ का ७० वर्षीय सुन्दरसिंह तामाङलाई जिल्ला प्रहरी…
७२ वर्षका वृद्धा बलात्कारी !
आफ्नो घरमा घरायसी काम गर्न राखेकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने मुद्दामा अदालतबाट दोषी ठहरिएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सर्लाही हरिवन गाविस वडा नं २ घर भई हाल जिल्ला…
भाउजुको हत्या गर्ने दम्पती पक्राउ
भीमदत्तनगर, २१ साउन । भाउजुसँगको जग्गा विवादका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा एक दम्पतीले एकैघरका भाउजुलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार देवर र देउरानीको कुटाइबाट घाइते भएकी बेलौरी नगरपालिका–१०…
बालिका बलत्कार आरोपमा छिमेकी पक्राउ
सुनसरी, २१ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित विजयपुरमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । छिमेकी १९ वर्षीय केशव गिरीले बुधबार राति ती बालिकालाई आफ्नै घरमा नियन्त्रणमा लिएर पटक–पटक बलात्कार गरेको पीडित परिवारजनले आरोप लगाएका…
दुधे बालकलाई विष खुवाउने काकी सार्वजनिक
भीमदत्तनगर, २१ साउन । जेठानीका पाँच महिने छोरालाई विष खुवाएर हत्या गर्न खोज्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी जेठानी जानकी शाहका दुधे बालक कर्मा शाहलाई विष खुवाउने कञ्चनपुरको…
सञ्जय साहलाई रिहा गर्न अस्वीकार
काठमाडौं, २० साउन । सर्वोच्च अदालतले जनकपुर बम काण्डका अभियुक्त धनुषा क्षेत्र नम्बर ४ बाट संविधानसभाको सदस्यमा निर्वाचित भएका सञ्जय साहलाई रिहा गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त…
एक वर्षमा ४१ जना महिला, बालबालिकाद्वारा आत्महत्या
इलाम, २० साउन । एक वर्षमा इलाममा ४१ जना महिला तथा बालबालिकाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ३३ जनाले झुन्डिएर र आठ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।
झुन्डिएर आत्महत्या गर्नेमा ३१ जना…
पत्नीसँग झगडा पर्दा विषादी सेवन गरी आत्महत्या
गौशाला, १९ साउन । पत्नीसँग झगडा पर्दा महोत्तरीको धीरापुर गाविसमा गएराति एकजनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी शेषका छोरा ३३ वर्षीय जसाउद्दिन शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले…
हराएका कृष्णबहादुरको शव भेटियो
तुलसीपुर (दाङ), १८ साउन । गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव आज नजिकै रहेका चप्परखोला सामुदायिक वनमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक…