Browsing Category

समाज

नेदरल्याण्ड्सको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्धन

नेदरल्याण्ड्सको युत्रेक शहरमा संपन्न पर्यटन मेलामा नेपालको पर्यटन संबन्धमा विषेश प्रस्तुती भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीअर्इ र अन्य संघसंस्थाहरुलेसहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भुकम्प पश्चात पर्यटन क्षेत्रलाई…

ताइवानको बजार मेलामा नेपाली व्यवसायी

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धन र हस्तकलासहितका सामग्रीको बजार प्रवद्र्धन गर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् । यही माघ ७ देखि ११ गतेसम्म हुने सो मेलामा नेपालका…

पेरिस हमलाका अर्का एक संदिग्ध मोरक्कोमा पक्राउ

पेरिस । फ्रान्सको पेरिस हमलाका अर्का एक संदिग्ध मोरक्कोमा पक्राउ परेका छन् । मोरक्को मूलका बेल्जियन नागरिकलाई मोरक्कोका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । पक्राउ परेका ब्यक्ति सिरियाको जिहादी समूहसँग आबद्ध रहेको र उनी पेरिस घटनापछि टर्की,…

बन्धक बनाइएका नेपालीको उद्धारमा दूतावासको पहल

साउदी अरब । साउदी अरबस्थित एक कम्पनीमा बन्दी सरह जीवन बिताइरहेका नेपाली कामदारको उद्धारका लागि पहल थालिएको छ । रियादमा रहेको नेपाली दूतावासले मोहम्मद अलमोजिल ग्रुप कम्पनी (एमएमजी) मा बन्धक बनाइएका ५० नेपाली कामदारको उद्धार गर्न पहल थालेको…

आयरल्यान्डमा इन्जिनियरिङ प्रतियोगिता

काठमाडौँ । नेपालका भूकम्प प्रभावितलाई सहयोग जुटाउन युरोपेली राष्ट्र आयरल्यान्डमा इन्जिनियरिङ परियोजना प्रतियोगिता मङ्गलबारदेखि आयोजना हुने भएको छ । ‘जहाँ इन्जिनियर छैनन्, त्यो समुदायको सबलीकरणको रुपरेखा (डिजाइन)’ नारासहित उद्घाटन हुने…

साउदीमा एक नेपालीको हत्या

कपिलवस्तु । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ । जिल्लाको पकडी– ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा गत पुस ३० गते हत्या भएको हो । उनलाई बङ्गलादेशी कामदारको…

साउदी अरब सुरक्षित छ

साउदी अरब । पछिल्लो समय साउदी अरब र इरानबीच बढेको तनावलाई लिएर केही नेपाली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत नेपाली कामदारलाई त्रसित र आतङ्कित पार्ने गरी फैलाइएको हल्लाको पछि नलाग्न रियादस्थित रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।…

बेल्जियममा मेलमिलाप दिवस

बेल्जियम । अाफुलाई पंचायती सरकार र दरबारबाट म्रित्युदण्डको सजाय हुन सक्ने लगभग निष्चित रहेको अवस्थामा पनि प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गरेको बदलामा नेपाललाई अौपनिबेशिक राज्य बनाउने छिमेकीको चाहना बुझेर राष्ट्रिय शक्ती ( राजा , जनता,…

बेल्जियममा राष्ट्रनिर्माताको सम्झना

नेपाल राष्ट्रका निर्माता एवँ राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जयन्ती १० जनवरी २०१६ का दिन बेल्जियमको स्थानीय लुभेनमा मनाइयो । प्रवासी नेपाली एकता समाजव्दारा आयोजित जयन्तीमा प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै एनआरएन…

बेल्जियमका नेपालीबाट वृद्धवृद्धालाई न्यानो कपडा

म्याग्दी । म्याग्दीको गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ५० जना वृद्धवृद्धालाई बेल्जियममा रहेका नेपालीले न्यानो कपडा सहयोग गरेका छन् । बेनी नगरपालिका–१ का झलकबहादुर महतको संयोजनमा बेल्जियममा रहेका नेपालीको सहयोगमा वृद्धाश्रममा…