Browsing Category
समाज
तमु धिं बेल्जियमको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा सङ्गिता तमु ,
तमुधिं बेल्जियमको अध्यक्ष संगीता तमुस्यो चयन हुनुभएकोछ । आईतबार भएको संस्थाको तेश्रो अधिबेशनले संगीता तमुस्योको अध्यक्षतामा उपाध्यक्षमा कमल तमु ( गजेन्द्र ) र आश बहादुर तमु, महासचिबमा सञ्जय तमु, सचिबमा सम्झना तमु , कोषाध्यक्षमा अन्जना तमु,…
आम जनता पार्टिका अध्यक्ष प्रभु शाहको बिदेशमा बस्ने नेपालीहरु प्रति आपत्तिजनक टिप्पणी, ( भिडियो सहित…
आम जनता पार्टिका अध्यक्ष एबम स्वतन्त्र सांसद प्रभु शाहले बिदेशमा बस्ने नेपालीहरु प्रति आपत्तिजनक टिप्पणी गरेकाछन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रहेको सम्पति जफत गर्न माग गरेका हुन ।
शाहले…
‘भारतीय लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्य’
दिल्ली - भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेका छन् ।
दिल्लीस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत डा शंकर शर्माले भने,…
लन्डनमा तीन दिवसीय ओशो ध्यान शिबिर सम्पन्न
लन्डन - काठमाण्डूस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले बेलायतमा आवासीय ध्यान शिविर संचालन गरेका छन्।
स्वामी अर्हतले यही २६ देखि २८ अगष्टमा लन्डन नजिकै मेडेनहेडमा तीन दिवसीय ध्यान शिविर सन्चालन गरेका थिए । उनले शिविरमा…
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै
काठमाडौं \ सुदूरपश्चिममा शुक्रबार ओल्के पर्व मनाइँदै छ । प्रदेशको महत्वपूर्ण पर्व भएकाले सुदुरपश्चि सरकारले शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा समेत दिएको छ ।
आफूभन्दा ठूला र सम्मानित ब्यक्तिलाई सगुन तथा कोशेली दिएर यो पर्व मनाउने गरिन्छ ।…
सरकार र गौर हत्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति
काठमाडौं \ जनता समाजवादी पार्टी (जसपा)ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ ।जसपाले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनगरी आफ्नो पार्टी र निर्दोष नागरिकहरुलाई फसाउने…
अनेसास पर्थ च्याप्टरको अधिबेशन सम्पन्न, अध्यक्षमा रिजा प्रधान
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टरको चौथो अधिवेशन एवं साहित्यकार एलबी क्षेत्री ज्युको एकल कविता बाचन अस्ट्रेलियाको पर्थ शहरमा सम्पन्न भएको छ। अधिबेशनले रिजा अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ,
शनिवार…
बेल्जियममा मनाइयो २९ सौ विश्व आदिबासी दिवस
नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमले आज एक समारोहका बिच विश्व आदिबासी दिवस मनाएकोछ । २९सौ विश्व आदिबासी दिवसको अबसरमा आयोजित कार्यक्रममा बेल्जियममा स्थापित बिभिन्न जातीय संस्थाले आ-आफ्नो सांस्कृतिक झांकी, न्रित्य सहित भेषभुषा प्रदर्शन…
किरात याक्थुङ चुम्लुङ बेल्जियमको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा बदन योङ्हाङ
किरात याक्थुङ चुम्लुङ बेल्जियमको अध्यक्षमा बदन योङ्हाङ सर्बसम्मतिमा चयन हुनु भएकोछ । मंगलबार बेल्जियमको लुभेन शहरमा भएको संस्थाको पहिलो अधिबेशनले संस्थापक संयोजक रहेका योङ्हाङलाई आगामी कार्यकालका लागि निर्बिरोध चयन गरेको हो ।
त्यसै गरि…
एनआरएनए नाइजेरियाको नवौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा सोमेश अर्याल निर्वाचित
लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाको नवौं वार्षिक साधारणसभा नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ ।
साधारणसभाले सोमेश अर्याललाई अध्यक्ष र विश्वास पौडेललाई आइसिसी सदस्यमा सर्वसम्मतले चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा उर्मिला…