Browsing Category

समाज

कतारबाट अक्षयकोषमा रु २८ लाख जम्मा

दोहा । कतारमा कार्यरत गोरखावासीले आफ्नो गृह जिल्लामा रु २८ लाखको अक्षयकोष निर्माण गरेका छन् । विधिवत् रुपमा नेपालमा दर्ता गर्दै भूकम्पबाट क्षति पु-याएको सामुदायिक विद्यालयको पुनःनिर्माण एवम् गरिब, दलित, अनाथ, असहाय तथा अशक्त बालबालिकालाई…

भूकम्पपीडितलाई प्रवासबाट रु नौ लाख सहयोग

पर्वत । विनाशकारी भूकम्पमा परी भौतिक क्षति भएका विद्यालय र घरबास गुमाएका विपन्न परिवारलाई प्रवासीले आर्थिक सहयोग गरेका छन् । रोजगारीका लागि अष्ट्रिया पुगेका पर्वतको चित्रे गाविस–२ का रुद्रबहादुर विश्वकर्माको पहलमा जिल्लाका दुई विद्यालय र…

वेनेलक्सका राजदुत पोखरेलको विदाइ

ब्रसेल्स– नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमले नेपालका लागि बेल्जियम (वेनेलक्स) का राजदुत राममणी पोखरेलको विदाइ गरेको छ । राजदुत पोखरेल आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कने तयारीमा रहेका छन् । विदाई कार्यक्रममा एनआरएन आईसीसी सचिव…

बेल्जियममा बुद्ध जयन्ती भब्य रूपमा सम्पन्न (फोटो फिचरसहित)

लुभेन ।  बेल्जियम स्थित हुई गुम्बामा शेर्पा किदुग बेल्जियम, तमु समाज,तामाङ समाज,विश्व मगर संघ,सिकलेस पार्चे कल्याण कोष संयुक्त किरात समाज र थकाली समाजको संयुक्त आयोजनामा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्ती लामा गुरुहरूको…

एनआरएन यूकेले १५ लाख पाउण्डको नेपाली घर बनाउने

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेले करिब १५ लाख पाउण्ड सम्मको नेपाली घर बनाउने उदेश्यले आर्थिक संकलनको काम थालेको छ । गैरआवासीय नेपाली सँघ यूकेको ड्रिम प्रोजेक्टको रुपमा हेरिएको सो सामूदायीक भवनका लागि संघको आइतवार सम्पन्न बैठकबाटै ७० हजार…

पोखराका गुरुङको शव जापानको जङ्गलमा

जापान । कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ । मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका…

एमाले बेल्जियमको कार्यक्रममा प्रहरी हस्तक्षेप

बेलिज्यम । नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) बेल्जियमको अधिबेशनमा प्रहरी हस्तक्षेप भएको छ । ओएनएफ बेल्जियम सम्बद्ध एक पदाधिकारीका अनुसार आइतबार सम्पन्न उद्घाटन सत्र लगत्तै नेतृत्व चयनका लागि दुई पक्षबीच…

विमल घर्तीमगर उपचारका लागि बेल्जियममा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर आज बेल्जियमतर्फ लागेका छन् ।  भारतमा सम्पन्न बाह्राँै दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम जान लागेका हुन् ।…

बेल्जियममा मह जात्रा आयोजना हुने

बेल्जियम । बेल्जियममा हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रस्तुती हुने भएको छ । युरोप यात्रामा रहेका मह जोडीले बेल्जियममा मह-जात्रा कार्यक्रममा सहभागिता जनाउन लागेका हुन् । आगामी जुन महिनाको पाच तारिक आइतबार…

जनप्रगतिशील मञ्चको अधिवेशन मे २९ मा

ब्रसेल्स । जनप्रतिशील मञ्चको एघारौं अधिवेशन बेल्जियमको एघारौं अधिवेसन  मे २९ मा आन्तवयरपेन शहरमा हुने भएको छ । उक्त अधिवेशनलाई सम्बोधन गर्न एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बेल्जियम आउन तय भएको छ । महासचिव कृष्ण तिवारीले जारी गरेको…