Browsing Category
समाज
नेपाली चलचित्र ‘नमस्ते नेपाल’ को च्यारिटी सो सम्पन्न
चारदिशा सम्बाददाता बेल्जियम ,
बेल्जियममा छायाँकन भएको र बेल्जियमबासी कलाकारहरुको पनि अभिनय रहेको नेपाली कथानक चलचित्र 'नमस्ते नेपालको' पर्दशन बेल्जियमको एन्तवेर्पेन शहरमा सम्पन भयो ।
पासा पुच बेल्जियम र इनास बेल्जियमको ब्यबस्थापनमा…
भुकम्प प्रभावित विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमको सहयोग
चारदिशा, काठमाडौं
गत बर्षको भुकम्पमा परेर क्षति भएका ४ विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमले १० लाख बराबरको आर्थिक सहयोग गरेको छ ।
ह्याण्ड नेपाल बेल्जियमले सोमबार पार्वती उच्च मावि ढुंखर्कमा आयोजना भएको एक कार्यक्रममा पूर्व…
धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ११ लाखभन्दा बढी सहयोग
टोकियो । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त…
बेल्जियमको एन्टवेयरपेनमा कास्केली भेला
ब्रसेल्स । बेल्जियमको एन्टवेयरपेनमा कास्केली भेला सम्पन्न भयो । उक्त भेलाले जुलाई १० मा वेनहुसी बृहत भेला गर्ने निर्णय गरेको छ । सोही भेलाबाट कास्की समाज बेल्जियमको अधिबेशन तोकि त्यसका आवश्यक उपसमितिहरु गठन गर्ने एब्म सो भन्दा अगाडि गेन्ट…
एनआरएनए जर्मनी फुटवल कप हुँदै
म्युनिख । युरोकप २०१६ फुटवल प्रतियोगिता फ्रान्समा चलिरहेको वेला जर्मनीमा वस्ने नेपालीहरुले एक आपमसमा मिलेर मनोरन्जन गर्न राष्ट्रव्यापी फुटवल प्रतियोगिताको आयोजना गरेका छन्। फुटवल प्रतियोगिता आगामि जुन पच्चिस तारिख शनिवारको दिन एकदिने…
जुलाई २ र ३ मा बार्सिलोनाको टिबीदाबो डाडामा जाऔ, यूकेको नौमती बाजा सगै रमाऔ
म्याड्रिड । स्पेनको पर्यटकीय स्थल बार्सिलोनामा रहेको टिबीताबो डाडामा “NEPAL PROMOTION DAY 2016 ” नाम दिएको कार्यक्रम हुने भएको छ। गत बर्ष पनी उक्त डाडामा कार्यक्रम गरिएको थियो। यस NEPAL PROMOTION DAY 2016 मार्फत नेपालको पर्यटन प्रबर्दन…
धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट सहयोग रकम जुट्दै
जापान । सिन्धुपाल्चोकको नमुना एकीकृत बस्ती निमाणार्थ हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चलाएको धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट व्यक्तिगत र संस्थागत सहयोग रकम जुट्ने क्रम बढिरहेको छ । मङ्गलबारसम्ममा सात…
अनेसास ईटालीले भानु जयन्ति मनाउने
रोम। अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले रोममा भानुजयन्ति मनाउने भएको छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्झनामा आगामि जुलाई १७ गते आइतवार एक साहित्यिक कार्यक्रमका साथ उनको सम्झना गर्न लागिएको हो।
ईटालीमा भानुभक्तको स्मरण…
संरक्षण कविता आन्दोलन यूरोपको विधिवत शुरुवात
दुर्वी बेल्जियम । नेपालको काव्यिक इतिहासमा ख्यातिप्राप्त र चर्चित संरक्षण कविता आन्दोलन बेल्जियममा पनि शुरु भएको छ । बेल्जियमको दुर्वीस्थित प्रसिद्ध राधाकृष्ण मन्दिरमा एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतम र उपस्थित जेष्ठ नेपाली नागरिकव्दय…
साउदी पुगेका झापालीको मृत्यु
झापा । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक झापालीको मृत्यु भएको छ । मृत्यु हुनेमा चकचकी–२ का भवानी गोश्वामी रहेका छन् । उनको बुधबार मृत्यु भएको उनका बुबा दयानन्द गोश्वामीले जानकारी दिनुभयो । मृत्युको कारण खुल्न नसकेको बताइएको छ ।…