Browsing Category
समाज
बालुवाटार जग्गा प्रकरणमा मुछिएका भाटभटेनीका मालिकसहित ८६ जनालाई अख्तियारले बोलायो
काठमाडौं - बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने गिरोहका ९६ जनालाई अख्तियारले बयानमा बोलाएको छ । आयोगले बुधबार गोरखापत्रमा सूचना जारी गरी बयानमा बोलाएको हो ।
उनीहरुलाई सातदिनभित्र उपस्थित हुन भनिएको छ । सो प्रकरणका नाइके!-->!-->!-->…
सरकारी सवारीसाधनमा चरम लापरवाही
कुनै निकायसँग छैन यकिन तथ्यांक
काठमाडौं - ‘सरकारी काम कहिले जाला घाम’, यस्तै उखान चरितार्थ भएको छ, सरकारी सवारीसाधनमा । वार्षिक अर्बाैं रुपैयाँका गाडी खरिद गरिएको हुन्छ । तर, कुनै पनि सरकारी निकायसँग सवारीसाधनको एकीकृत तथ्यांक नै छैन ।
!-->!-->!-->!-->…
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा
काठमाडाैं - गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन् । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले बुधबार आयोजना गरेको ‘लागुऔषध!-->…
ड्रेस विवादबारे बल्ल बोलिन् बर्षा
भन्छिन् ‘४ दिनसम्म डिप्रेशनमा गएकी थिए’
, काठमाडौँ - नायिका बर्षा राउत केहीसमय अघि आफ्नो ड्रेसका कारण चर्को विवादमा आएकी थिइन् । उनको ड्रेसलाई लिएर अनेक खालका ट्रोलहरु पनि बनेका थिए । उनलाई धेरैले गाली पनि गरेका थिए । बर्षाले!-->!-->!-->…
घाँस काट्न गएकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
लहान - सिरहा कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको!-->!-->!-->…
कञ्चनपुरमा सत्तारूढ दल र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताधारी नेकपाका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाका पुनर्वास र बेलौरी नगरपालिकाको नगरसभा उद्घाटन गर्न धनगढी हुँदै डोकेबजार भएर कञ्चनपुर आउन लागेकी खानेपानी!-->…
१८ लाख ४७ हजार रूपैयाँ र कौडासहित ५ पक्राउ
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नगद १८ लाख ४७ हजार रूपैयाँ र कौडासहित ५ जनालाई पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका-८ मुड्खुमा बा २ ज ४८२६ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा साे रकम र काैडासहित उनीहरू पक्राउ परेका!-->…
मेयरको कार्यकक्ष नजिकै शंकास्पद वस्तु फेला
झापा - झापाको भद्रपुर नगरपालिकाको कार्यालयभित्रै शंकास्पद वस्तु फेला परेको छ।
नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठको कार्यकक्ष नजिकै कालो झोला जस्तो शंकास्पद वस्तु फेला परेको हो । मेयरकै कार्यकक्षमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय!-->!-->!-->…
११ वर्षीय बालकद्धारा आत्मत्या
सुसाइट नोटमा लेखे, मलाई कसैले माया गर्दैन
काठमाडौँ - कक्षा पाँचमा पढ्ने ११ वर्षीय बालक समिर लुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् । ललितपुरस्थीत बागमती गाउँपालिका–२ माल्टाका ११ वर्षीय बालक लुङ्वाले आफू परिवार र विद्यालयबाट समेत!-->!-->!-->…
विप्लव समूहद्वारा दुई वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी
काठमाडौं - विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका-५ र पञ्चदेवल विनायक नगरपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी!-->…