मेयरको कार्यकक्ष नजिकै शंकास्पद वस्तु फेला

0


झापा – झापाको भद्रपुर नगरपालिकाको कार्यालयभित्रै शंकास्पद वस्तु फेला परेको छ।

नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठको कार्यकक्ष नजिकै कालो झोला जस्तो शंकास्पद वस्तु फेला परेको हो । मेयरकै कार्यकक्षमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन्। अहिले सुरक्षाकर्मीले डिस्पोजको तयारी गरिरहेको छ।

प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शंकास्पद वस्तु राखेको हुन् सक्ने प्रहरीले अनुमान गरेका छन् ।

Leave A Reply

Your email address will not be published.