Browsing Category
समाज
जनप्रतिनिधि यार्सा टिप्न गएपछी बजेट प्रभावीत
डोल्पा - डोल्पाका जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा संकलन गर्न गएका कारण बजेट सार्वजनिक हुन सकेको छैन् । आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको!-->…
जन्ती हेर्न आएकी बालिका बलात्कृत
वीरगञ्ज - गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जन्ती हेर्न आएकी ती बालिकालाई शुरुमा राकेशले जिस्क्याएको र पछि जबर्जस्ती!-->!-->!-->…
मन्दिरबाट भगवान राम र सीताको मूर्ति चोरी
महोत्तरी - जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिरबाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार एकडारा गाउँपालिका–२ मा!-->!-->!-->…
सिरिन्ज आक्रमण गर्ने व्यक्ति यी हुन्, यस्तो छ नालिबेली
काठमाडौँ - अभियुक्तको दावी मान्ने हो भने उनले कुनैपनि घटनामा सिरिन्ज प्रयोग गरेका थिएनन् । तार र काठका तिखा टुक्रा प्रयोग गर्थे ।
राजधानीमा दुई सातायता भाइरल बनेका कथित शृंखलाबद्ध ‘सिरिन्ज अट्याक’ का आरोपितलाई बिहीबार राती पक्राउ गरेपछि!-->!-->!-->…
पाँच भारतीय नागरिकको नेपाली नागरिकता खारेज
काठमाडौं - सरकारले पाँचजना भारतीयको नेपाली नागरिकता खारेज गरेको छ । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने पाँच जना भारतीयको नागरिकता खारेज गर्दै कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।
!-->!-->!-->…
शृंखलाबद्ध रुपमा भएका सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा एक जना पक्राउ
काठमाडौं - काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा शृंखलाबद्ध रुपमा भएका सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सिरिन्ज आतंक मच्चाएको आरोपमा सन्तोष कार्कीलाई गएराति १० बजे!-->!-->!-->…
युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ
काठमाण्डौं - आफूलाई ‘धर्ती माता’ बताउने विष्णु कुँवर बालाजुबाट पक्राउ परेकी छन् । नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिर वरीपरी बसेर अन्य युवतीहरुलाई यातना दिएको आरोपमा काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई पक्राउ गरेको हो!-->…
हथौडा प्रहार गरी डाक्टरकी श्रीमतीको हत्या
जनकपुर - सर्लाहीमा एक महिलाको हथौडा प्रहार गरी हत्या भएको छ । आज (बिहीबार) दिउँसो सदरमुकाम मलंगवामा आँखा केन्द्र अस्पतालका प्रमुख डा. दीपेन्द्रकुमार रजककी श्रीमती सुप्रिया भारतीको हत्या भएको हो । २७ वर्षीया सुप्रियालाई सोही अस्पतालमा!-->…
गैंडाको खागसहित ३ जना पक्राउ
काठमाडौं- काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खागसहित ३ जनालाई पक्राउ गरिएको छ । प्रहरीले १ थान गैंडाको खाग र सेतो सिसाको पत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
!-->!-->!-->…
‘गलबन्दी’ गीतको विवाद टुंगियो, शम्भू राईको नाम समावेश गरिने
रोयल्टीमा प्रकाश सपूतकै अधिकार
काठमाडौं - अन्तत: गायक प्रकाश सपूतको ‘गलबन्दी’को विवाद सहमतिमा टुंगिएको छ ।
बुधबार रजिस्ट्रार कार्यालय कालिकास्थानमा संगीत रोयल्टी समाज, प्रस्तोता समाज नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत!-->!-->!-->!-->!-->…