Browsing Category
समाज
उपचारका क्रममा बाजुरामा सुत्केरीको मृत्यु, डाक्टरले लापरवाही गरेकाे आरोप
बाजुरा - सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला अस्पतालको प्रसूति केन्द्रमा!-->!-->!-->…
एक सय ४० भारतीय खसी र ट्रक सशस्त्रको नियन्त्रणमा
बर्दिया - बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले आज!-->!-->!-->…
श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ
भक्तपुर – आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम!-->…
जिप दुर्घटना हुँदा अछाममा तीन जनाको मृत्युु
काठमाण्डौं - अछामको वान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ मा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा वान्नीगढी जयगढ गाउपालिका ४ का अशोक परियार, सोहि ठाउँकै कालु सि आउजी, र!-->!-->!-->…
योजना आयोगका नासुले कार्यालयमै गरे आत्महत्या
काठमाण्डौं - राष्ट्रिय योजना आयोगका कर्मचारी बच्चु केसी सिंहदरबारस्थित कार्यालय भवनभित्रै मृत फेला परेका छन् । ४५ वर्षीय नायव सुब्बा केसी सोमबार राती कार्यालय पुगेका र मंगलबार मृत अवस्थामा भेटिएका प्रहरी स्रोतले जनाएको छ ।
प्रारम्भिक!-->!-->!-->…
फेसबुकमा यस्तो स्टाटस लेख्दै रवि लामिछानेलाई भेट्न चितवन पुगे गायक रामकृष्ण ढकाल
काठमाण्डौं - यतिबेला चारैतिर रवि लामिछानेको चर्चा छ । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने यतिबेला चितवनमा छन् । उनी पक्राउ परेसँगै उनलाई धेरै कलाकारहरुले समेत सपोर्ट गरिरहेका छन् । यस्तै चर्चिच गायम रामकृष्ण!-->…
रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालत लगिँदै
काठमाण्डौं - पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज (मंगलबार) म्याद थपका लागि अदालत लगिँदैछ ।
यसअघि अनुसनधानका!-->!-->!-->…
बागलुङमा भेलले बालिका बगायो
बागलुङ – बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय!-->…
आफूमाथि बलात्कार हुन खोजेपछि १३ बर्षिया बालिकाले बलात्कारीलाई खुकुरीले हानिन्
झापा - आफूमाथि जर्बजस्ती बलत्कार हुन लागेपछि १३ बर्षिया बालिकाले बलात्कार गर्न खोज्ने युवकमाथि खुकुरी प्रहार गरेकी छिन् । झापाको बुद्धशान्ति गाउँपालिकामा बस्ने बालिकाले नै यो घटना सार्वजनिक गरेकी हुन् । बालिकाले खुकुरी हान्दा युवकको!-->…
घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु
नुवाकोट - नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए ।
उनका अनुसार आमासँग घरछेउको!-->!-->!-->…