Browsing Category
समाज
राजधानीमै दलित भएकै कारण घरबेटीले कोठा छोड्न दबाब दिएको खुलासा
काठमाण्डौं - कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरुलाई दलित भन्दै घरबेटीले अपमान गरेको उनीहरुको खुलासा भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–१० मा रहेको श्रीकृष्ण बिडारीको!-->…
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ?
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गोकुल प्रसाद बाँस्कोटामाथि किन गम्भिर छानबिन सुरु नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन । आईतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै!-->…
कोरोनाभाइरसका कारण आएको मन्दीले चीनको प्रदूषण घट्यो
स्याटलाइट तस्बिरहरूले चीनमा वायु प्रदूषणको मात्रा नाटकीय रूपमा घटेको देखाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाले ‘आंशिक भएपनि’ कोरोनाभाइरस सङक्रमणका कारण निम्तिएको आर्थिक मन्दी कारक रहेको नासाले बताएको छ ।
नासाको नक्सामा यो वर्ष!-->!-->!-->…
पूर्व सञ्चारमन्त्री बाँस्कोटाद्वारा मिश्र विरुद्ध मुद्दा दायर
काठमाण्डौं - पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीका लोकल एजेन्ट विजयप्रकाश मिश्र विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।
आफू विरुद्ध झुटा लाञ्छना लगाइएको भन्दै मिश्र विरुद्ध गाली!-->!-->!-->…
इरानकी उपराष्ट्रपतिलाई कोरोना संक्रमण
इरानमा नोवेल कोरोना भाइरसको संक्रमणले महामारी रुप लिने खतरा बढ्दै गएको छ । इरानका शीर्ष अधिकारीलाई नै कोभिड–१९ को संक्रमण भएको छ । इरानी उपराष्ट्रपति मासोउमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको हो ।
उनी उच्च ओहोदामा रहेकी इरानी महिला पनि!-->!-->!-->…
दिल्लीमा धार्मिक दंगा, २० को मृत्यु
भारतको राजधानी नयाँ दिल्लीमा धार्मिक दंगा भएको छ । घटनामा २० जनाको मृत्यु भइसकेको छ ।
आइतबार साँझबाट शुरु भएको दंगा मंगलबार साँझ पनि भएको छ । एउटा समूहले मुसलमान समुदायका घर र पसल आगो लगाइदिएका छन् । उत्तरपूर्वी दिल्लीमा रड र लाठीसहित!-->!-->!-->…
मलाई फसाउने गिरोह अझै षड्यन्त्र गर्न सक्रिय छ: महरा
दाङ - जेलबाट छुटेपछि सोमबार पहिलोपटक दाङ पुगेका पूर्व सभामुख कृष्णबहादुर महराले आफु तीन महिनाको भुमरीबाट बाहिर निस्कन सफल भएको भन्दै आफुविरुद्ध षड्यन्त्र गर्ने गिरोह आफुलाई फसाउन अझै षड्यन्त्र गर्न सक्रिय रहेको दावी गरे ।
यो घटनाको!-->!-->!-->…
युबा गायक लाहुरे कान्छा सँग साँगितिक गफगाफ
बेल्जियमको नेपाली समुदायमा उदाउदो प्रतिभा अर्जुन शाही ''लाहुरे कान्छा'' युरोपको नेपाली समुदायमा परिचित् र लोकप्रिय नाम हो । आफ्ना बुवा सँग बेल्जियमको सेन्त्रुदिन शहरमा बस्ने गायक शाही नेपाली समुदायले गर्ने धेरै जसो कार्यक्रममा आफ्नो!-->…
तीनकुनेको दूबोदेखि पशुपतिको फूलसम्म चोर्ने हामी नेपाली
काठमाण्डौं - चिनियाँ राष्ट्रपति सी जीन पिङको भ्रमण अवसरमा तीनकुनेमा रोपेको दूबो नेपालीहरुमध्ये केहिले चोरे ! नेता वा अरुलाई खराब देख्ने हामीलाई आफ्नो स्वार्थमा चोरिएको दूबोले कति पोल्यो ? तर हाम्रो सभ्यता र संस्कृतिको गिर्दो स्तरले हाम्रो!-->…
बाँस्कोटाको कार्यकालमा ४७ अर्ब घोटाला
काठमाण्डौं - सञ्चारमन्त्री हुँदा गोकुल प्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र भूउपग्रहको काममात्र अगाडि बढाएनन् नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा समेत आफ्नो स्वार्थ देखाए । यी कार्यका लागि उनले नेपाल दूरसञ्चार प्राधिकरणमा!-->…