Browsing Category

समाज

‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’

नेपाली साहित्यका आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती काठमाण्डौ - नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती आज (२९ असार) देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा

विदेशमा अलपत्र परेका २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

सिबी अधिकारी - कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड

देशभरको बाढीपहिरो (तस्वीरसहित)

काठमाडौं – लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो जाने क्रम बढेको छ । बाढीपहिरोमा परि ज्यान गुमाउनेको एकिन विवरण आउन सकेको छैन भने अर्बौंको क्षति भएको छ । बाढी र पहिरोबाट सिन्धुपाल्चोक, डोटी, कास्की, लमजुङ,

पहिरोमा वेपत्ता १० जनाको शव भेटियो

काठमाण्डौ - जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये दश जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना

संविधानले दिएको अधिकार प्रयोग गर्न कुनै सरकारी सिफारिस वा स्वीकृति चाहिदैंन: सर्वोच्च अदालत

काठमाण्डौ - संविधानले दिएको अधिकार प्रयोग गर्न कुनै सरकारी सिफारिस वा स्वीकृति नचाहिने व्याख्या सर्बोच्च अदालतले गरेको छ । बहिर्गमित पूर्व लडाकुका अध्यक्ष लेनिन बिष्टको एक मुद्दामा फैसला गर्दै सर्बोच्च अदालतले यस्तो व्याख्या सहितको परमादेश

नेपालमा भारतीय न्यूज च्यानल रोक्ने निर्णय

काठमाण्डौ - नेपालमा भारतीय न्यूज च्यानल रोक लगाउने निर्णय गरेको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतःफुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ

आफ्नै नवजात शिशु हत्याको अभियोगमा नेपाली महिला बेलायती अदालतमा

लण्डन- आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर

पदको लुछाचुँडीमा नेकपा नेतृत्वः सरकारका काम लथालिङ्ग !

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टी र सरकारबाट राजीनामा

ज्ञान प्रदान गर्नेहरुप्रति सम्मान प्रकट गरी गुरु पूर्णिमा पर्व मनाईँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आइतबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले

“अरबपति मालिक, सडकछाप पत्रकार”

कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौ