Browsing Category

समाज

युवा सङ्घका सदस्यको हत्या

नेपालगन्ज, २८ असार । केही युवाको समूहले स्थानीय गगनगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको खुकुरी प्रहार गरी हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक वसन्तराज पन्तका अनुसार आज अपराह्न सुर्खेत रोड नजिकै चार-पाँच…

मरेका कुखुरासहित पक्राउ

काठमाडौँ, २८ असार । टोखा नगरपालिका–१३ दीपज्योतीस्थित केसी चिकेनका सञ्चालक काभ्रेपलाञ्चोक उग्रतारा–३ की ३८ वर्षीया निरन केसीलाई मरेका कुखुरासहित प्रहरीले आज पक्राउ गरेको छ । सर्लाहीबाट ना३च १६९ नम्बरको बलेरो गाडीमा ल्याएका कुखुरा केसीको मासु…

संविधानको मस्यौदा अनधिकृतरुपमा बिक्री

काठमाडौँ, २८ असार । संविधानसभाले निःशुल्क प्रचारप्रसार र राय सुझावका लागि वितरण गरिरहेको संविधानको पहिलो मस्यौदा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनधिकृत बिक्री भएको पाइएको छ । काठमाडौँको पत्रपत्रिका बिक्रीवितरण हुने मुख्य केन्द्र नयाँ…

बेसाहारा तीन महिलालाई साहारा

काठमाडौं, २८ असार । अपाङ्गता भई सहारा नभएका तीन महिलालाई छ महिने स्वरोजगार तालिम दिई समाजमा पुनःस्थापना गराइएको छ । युवा अपाङ्ग सङ्गठन नेपालले एकल, विपन्न र पिछडिएका क्षेत्रका महिलालाई सिलाइ तालिम दिई समाजमा पुनःस्थापनाका लागि मेसिन वितरण…

पोखरामा जमिन भ्वाङ पर्न थाल्यो

पोखरा, २७ आषाढ । बीस महिना अगाडी भ्वाङ परेर हैरान बनाएको पोखरा उपमहानगरपालिका–२८ स्थित अर्मलामा फेरि ठूला–ठूला भ्वाङ पर्न थालेपछि स्थानीवासी त्रसित बन्न थालेका छन् । केही समय भ्वाङ पर्न रोकिएपनि वर्षा सुरु भएसँगै भ्वाङ पर्न थालेपछि…

अपाङ्गता बालबालिकालाई एघार लाख छात्रवृत्ति वितरण

इलाम, २६ असार । जिल्ला शिक्षा कार्यालय इलामले अपाङ्गता भएका विद्यार्थीलाई झन्डै रु ११ लाख छात्रवृत्ति वितरण गरेको छ । बरबोटेस्थित अमर उच्च माविमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा, बालमन्दिर इलाममा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा,…

बेल्चा प्रहार गरी आमाको हत्या

महोत्तरी, २५ असार । महोत्तरीको गौशालामा एक युवकले आफ्नै आमालाई बेल्चा प्रहार गरी हत्या गरेको छ । गौशाला नगरपालिका– ७ का ४५ वर्षीय करियादेवी सदालाई आफ्नै छोरोले बेल्चा प्रहार गरी हत्या गरेको हो । आज बिहान ८ः३० बजे मदिरा सेवन गरेका १८ वर्षीय…

सुत्केरी श्रीमतीको जिब्रो काटेर हत्या

रुकुम, २५ असार । सुत्केरी श्रीमतीको जिब्रोलगायत अन्य अङ्ग काटेर हत्या गर्ने विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढालाई प्रहरीले पक्रेको छ । बाइस दिनकी सुत्केरी १९ वर्षीया बालिका घर्तीलाई घरेलु हतियार प्रयोग गरी बीभत्स हत्या गर्ने २४ वर्षीय…

आजदेखि कल्याण श्रेष्ठ प्रधानन्यायधीश

काठमाडौं, २३ आषाढ । राष्ट्रपति डा. रामवरण यादवले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई नियुक्त गरेका छन् । संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई बुधबार प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो । नवनियुक्त…

करणीको आरोपमा ससुरा पक्राउ

गौशाला, २३ असार । आफ्नै बुहारीलाई जर्बजस्ती करणी गरेको आरोपमा महोत्तरी प्रहरीले भरतपुरबाट ससुरालाई पक्राउ गरेको छ । भरतपुर गाविस–८ बस्ने ५४ वर्षीय रामदुलार चौरसियालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी नायब निरीक्षक रामबाबु…