आजदेखि कल्याण श्रेष्ठ प्रधानन्यायधीश

0

काठमाडौं, २३ आषाढ । राष्ट्रपति डा. रामवरण यादवले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई नियुक्त गरेका छन् । संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई बुधबार प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो । नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई आजै (बुधबार) बिहान राष्ट्रपति डा. यादवले शीतल निवासमा सपथग्रहण गराउँदै छन् । सपथपछि श्रेष्ठले मंगलबारै सर्वोच्च अदालतमा आफ्नो कार्यभार सम्हाल्नेछन् ।

Leave A Reply

Your email address will not be published.