Browsing Category
समाज
बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा
डोल्पा, ३१ असार । यस वर्ष जिल्लाका उच्च हिमाली भेगका पाटनमा बीसौँ हजार सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि आएका थिए ।
यसवर्ष यार्सागुम्बा कम भेटिएकाले यसको मूल्य धेरै पाउने आश गरेका डोल्पालीले अहिलेसम्म बेच्न पाएका छैनन् । व्यापारी…
मोरङमा कालाजारको समस्या
मोरङ, ३१ असार । कालाजार सङ्क्रमणको समस्या यो वर्ष मोरङमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । आज विराटनगरमा प्रकोप नियन्त्रण एवम् डेङ्गु चिकन गुलिया रोगसम्बन्धी अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा यो वर्ष…
चट्याङ लागेर एकको मृत्यु
बाबियाचौर, ३१ असार । म्याग्दीको भकिम्लीमा बुधबार साँझ परेको चट्याङ लागेर एक जनाको मृत्युभएको छ । भकिम्ली–४ का ४८ वर्षीय दानबहादुर घर्तिमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार चट्याङ…
स्वामी कमल नयनाचार्यका सहयोगी पक्राउ
रत्ननगर, ३० असार । चितवन राष्ट्रिय निकुञ्जले स्वामी कमलनयनाचार्यका सहयोगीलाई पक्राउ गरेको छ । नवलपरासीबाट पक्राउ गरी कमल नयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई चितवन निकुञ्ज ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी…
स्कुटर चोरी गर्ने गिरोहका नाइके पक्राउ
पोखरा, ३० असार । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको नगर क्षेत्रका विभिन्न ठाउँबाट स्कुटर चोरी गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ । स्कुटर चोरी गरी फरार बागलुङ जिल्लाको मल्म गाविसका २१ वर्षीय सञ्जय विकलाई प्रहरीले रुपन्देहीको…
बलात्कार गर्नेलाई बाह्र वर्ष कैद
चितवन, ३० असार । चितवन जिल्ला अदालतले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवालाई १२ वर्षको कैद सजाय सुनाएको छ । पूर्वी चितवन कठार गाविस–३ का ३३ वर्षीय चन्द्रबहादुर क्षेत्रीलाई सो अदालतका न्यायाधीश विनोदमोहन आचार्यको एकल…
आफै चढेको ट्र्याक्टरले किच्दा मृत्यु
खोटाङ, ३० असार । आफै चढेको ट्र्याक्टरले किच्दा खोटाङमा एक युवाको घटनास्थलमा नै मृत्युभएको छ । मङ्गलबार राति दिक्तेलबाट पाथेकातर्फ जाँदै गरेको ना४त ९६५५ नम्बरको ट्र्याक्टरले किच्दा दिक्तेल नगरपालिका–६ का ३० वर्षीय नरबहहादुर राईको मृत्युभएको…
डेन्टल सञ्चालक पक्राउ
चितवन, ३० असार । दर्ताबिना सञ्चालनमा आएका डेन्टल क्लिनिकलाई प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न स्थानीय प्रशासनले दिएको निर्देशन अटेर गर्ने तीनवटा डेन्टलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई डेन्टलका सञ्चालक भने फरार भएका…
बन्दीलाई रेडियो सेट
फलेवास (पर्वत), २९ असार । पर्वत जिल्ला कारागारका बन्दीले पहिलो पटक सञ्चार सामग्री पाएका छन् । बन्दी जीवन बिताइरहेकाहरु पनि सूचनाको पहुँचमा रहन पाउन् भन्ने उद्देश्यले विगत एक वर्षअघिदेखि सदरमुकाम कुश्माबजारबाट प्रसारण हुँदै आएको सामुदायिक…
दुई युवतीको सीमावर्ती सहरबाट उद्धार
भीमदत्तनगर, २९ असार । सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी महाकाली) को टोलीले आज बिहानै भारत लैजान लागेका दुई युवतीको सीमावर्ती भारतीय सहर वनबसाबाट उद्धार गरेको छ ।
दलालले पश्चिमीनाका गड्डाचौकी भएर भारत…