Browsing Category

देश

सभापतिको राजीनामा माग गर्दै एमालेद्वारा लेखा समिति बैठक बहिस्कार

काठमाडौं : सभापतिको राजीनामा माग्दै एमालेले संसदको लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि शुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

कहाँ पुग्यो चोलेन्द्रविरुद्धको महाभियोग

काठमाडौं : सरकारले प्रतिनिधिसभाको कार्यकाल नै सकिएपछि महाभियोग प्रस्ताव के हुन्छ भन्ने विषयमा कानुनविद्सँग छलफल सुरु गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेलगायतका दलहरुले पनि कानुनविदसँग राय लिएका छन् । संविधानको धारा ११ (१०) मा

खराब ब्याटिङका कारण नेपाल नामिबियासँग पराजित

काठमाडौं : आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राति स्कट्ल्यान्डको न्यु काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसंगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा

नेपालको अर्थतन्त्र गत वर्षको तुलनामा झन् नाजुक

काठमाडौं : गत वर्षको तुलनामा नेपालको अर्थतन्त्र झन् नाजुक बन्दै गएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । व्यापार घाटा चुलिएको छ भने मूल्यवृद्धि दोब्बर भएको छ । विदेशी मुद्राको सञ्चितिमा भने जेठ महिनामा केही सुधार आएको छ ।

नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौं : नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

नेपाल भ्रमणमा आएका सीपीसीका विदेश विभाग प्रमुख लिउ राजनीतिक भेटवार्तामा व्यस्त

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले सोमबार पनि राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेछन् । उनले सोमबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

काठमाडौं : नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै उनी

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौंमा

काठमाडौं : चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार विहान काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी आज काठमाडौं आएका हुन् । नेपाल

असार लागेपछि विकास खर्च ह्वात्तै बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४५ प्रतिशत बजेट खर्च गरेको लुम्बिनी प्रदेश सरकारले असार महिनाको पछिल्लो तीन सातामा मात्रै करिब ५ अर्ब खर्च गर्‍यो । चालु आर्थिक वर्ष २०७८/७९ सकिन केही दिन मात्रै बाँकी छ । प्रदेश सरकारले

मुस्लिम समुदायले बकर ईद मनाउँदै

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा