Browsing Category
देश
काठमाडौं महानगरपालिकाले एक हप्ता फोहोर नउठाउने
काठमाडौं : काठमाडौं महानगरपालिकाले एक हप्ताका लागि फोहोर नउठाउने भएको छ ।
महानगरले एक सूचनामार्फत बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले ७ दिनका लागि सवारी साधन नचलाउन आग्रह गरिएको!-->!-->!-->…
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् ।
स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट संघ क्यान!-->!-->!-->!-->!-->…
नेपालमा ओमिक्रोनको उपप्रजाति तीव्र गतिमा फैलँदै
काठमाडौं : निकै संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ नेपालमा तिब्र रुपमा फैलिएको छ ।
अहिलेसम्मकै कोरोना भेरिएन्टमध्ये छिटो फैलिने मानिएको यो उपप्रजातिका कारण केही दिनयता संक्रमितको संख्या बढेको छ ।
भारतमा!-->!-->!-->!-->!-->…
नेपाल टी-२० लिग खेल्ने चार टिमको नाम र मालिकको घोषणा
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग खेल्ने चार वटा टिमको नाम र टिम मालिकको नाम घोषणा गरेको छ ।
क्यानले सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग खेल्ने चार वटा टिम र टिम!-->!-->!-->…
एआईजी विश्वराज पोखरेलले दिए राजीनामा
काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।
सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंहमार्फत पोखरेलले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर!-->!-->!-->…
चिकित्सा शिक्षाको शुल्क वृद्धि, उपत्यका बाहिर एमबीबीएस पढ्न ४५ लाख
काठमाडौं : चिकित्सा शिक्षाको शुल्क वृद्धि भएको छ । राष्ट्रिय चिकित्सा आयोगले सूचना जारी गरी शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह, स्नातकोत्तर तह र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा नयाँ शुल्क निर्धारण गरेको जनाएको हो!-->…
२७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खाोप लगाइँदै
काठमाडौं : कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई सोमबारदेखि दोस्रो मात्रा खोप दिइँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई!-->!-->!-->…
नयाँ आर्थिक वर्ष २०७९/८० शुरु, नयाँ बजेट कार्यान्वयनमा
काठमाडौं : आइतबारदेखि नयाँ आर्थिक वर्ष २०७९/८० शुरु भएको छ । आर्थिक वर्षको शुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् ।
सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले!-->!-->!-->…
फेरि ब्याटिङ नचल्दा नामिबियासँग हार
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।
नामिबियाले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा मात्र एक सय ३७!-->!-->!-->…
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना
काठमाडौं : काठमाडौं महानगरमा आइतबारदेखि फोहोर वर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ ।
सूचनामार्फत महानगरले सम्भव भएसम्म!-->!-->!-->!-->!-->…