Browsing Category
देश
ग्रेस इन्टरनेशनलको आयोजनामा ‘अस्ट्रेलियन इडीयू फेयर २०२२’ हुँदै
काठमाडौं : ग्रेस इन्टरनेशनल एजुकेसनले ‘अस्ट्रेलियन इडीयू फेयर २०२२’ आयोजना गर्ने भएको छ ।
विगत १५ वर्षदेखि विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेशनलले अस्ट्रेलिया!-->!-->!-->…
यस वर्षको जगम्दबा श्री श्रेष्ठ र मदन पुरस्कार लम्साललाई
काठमाडौं : यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने 'उदय'का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मदन पुरस्कार नवराज लम्सालको महाकाव्य 'अग्नि'लाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।
८२ वर्षीय!-->!-->!-->…
तीजमा पशुपति मूल मन्दिर परिसरको तस्बिर खिचे नगद जरिवाना गरिने
काठमाडौं : हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ ।
पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने!-->!-->!-->…
प्रधानमन्त्री देउवाले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री देउवा आज सेनाको हेलिकोप्टरमार्फत बुटवल पुगेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् ।
!-->!-->!-->!-->!-->…
आज मोती जयन्ती मनाइँदै
काठमाडौं : राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५६ औं जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर विक्रम संम्वत १९५३ भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा!-->!-->!-->…
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
काठमाडौं : पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने खानेकुरा, लत्ताकपडालगायतका सामग्री!-->…
चार्जिङ स्टेसन स्थापना गर्ने विषयमा प्राधिकरण र सशस्त्र प्रहरीबीच सहमति
सशस्त्र नेपाल प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल!-->…
महाअभियोग समितिले माग्यो जबराविरूद्धका प्रमाण
काठमाडौं : संघीय संसद प्रतिनिधि सभा महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको छ ।
संघीय संसदले आज सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा!-->!-->!-->…
मेयर बालेन शाहले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर
काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको बुद्धनगरमा रहेको अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएको छ ।
काठमाडौंका विभिन्न व्यापारिक कम्प्लेक्स तथा भवनहरुमा मापदण्ड र नक्सा विपरीत निर्माण गरिएका संरचना हटाउन शुरु गरेको महानगरले आज!-->!-->!-->…
नेपालले आज केन्यासँग पहिलो टी-२० खेलमा प्रतिस्पर्धा गर्दै, सुखद शुरुवातको योजना
काठमाडौं : केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी–ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउसो पौने चार बजेर केन्याको सामना गर्नेछ ।
पाँच!-->!-->!-->!-->!-->…