Browsing Category

देश

कपनमा आगलागी, ३ जनाको मृत्यु

काठमाडौं : कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका

गोठाटारमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौंः काठमाडौंको गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ अज्ञात समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र

डेंगुले साउनयता २० को मृत्यु

काठमाडौं : डेंगु संक्रमण कारण साउन महिनायता मात्रै २० जनाको मृत्यु भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनायता डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको हो । ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना

संविधान दिवसमा ९९८ जनालाई विभूषण, स्व. सुशील कोइरालालाई नेपाल रत्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी

संविधानको रक्षा गर्न सरकार निरन्तर क्रियाशील : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने

संविधानको कार्यान्वयन गर्न राज्यका सबै अंगले निष्पक्ष भूमिका खेल्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्बारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९

आज संविधान दिवस

काठमाडौं : आज संविधान दिवस । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा कार्यक्रम आयोजना गरेका छन् । ६८१ को

न्यायालयमा अनियमितता : ६० लाखको काममा साढे ७ करोड खर्च

काठमाडौं : न्यायालयमा भ्रष्टाचार लगायतका विषय समेटेर सत्तागठबन्धनले प्रधानन्याधीश जबरालाई महाअभियोग दर्ता गरेको विषय सत्य भएको पाइएको छ । महालेखा परीक्षकले गरेको विस्तृत अध्ययनबाट भवन निर्माणमा चोलेन्द्र राणा सहितका अन्य व्यक्तिको संलग्नता

सर्वोच्च फर्कने भनेका चोलेन्द्र घरबाटै निस्कन पाएनन्, नजरबन्दमा राखेको आरोप

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गृह प्रशासनले घरवाट निस्कन नै रोक लगाएको छ । आफुविरुद्धको महाअभियोग नटुंगिदै संसदको कार्यकाल सकिएपछि सर्वोच्च फर्किन खोजेका जबराले आफुलाई सरकारले जनरबन्दमा राखेको आरोप लगाएका