Browsing Category

देश

कोरोनाको नयाँ भेरियन्टको त्रास बढ्दै, अस्पतालमा भने खोप अभाव

काठमाडौं : सरकारले कोरोनाविरुद्धको अतिरिक्त मात्रा बुस्टर डोज लगाउन भनेपनि अस्पतालहरुमा खोप अभाव देखिएको छ । छिमेकी मुलुकमा देखिएको ओमिक्रोनको नयाँ सब–भेरिएन्ट ‘बीएफ.७’ को त्रास बढे पनि बुस्टर डोज लगाउन स्वास्थ्य केन्द्र पुग्ने यत्तिकै

आजको मौसम : हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा

संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चाल्छु : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताएका छन् । सोमबार सिंहदरबार पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थतन्त्र संकटका राष्ट्रिय तथा अन्तराष्ट्रिय

चालू आर्थिक वर्षको पाँच महिनामा इन्धन आयात ११ प्रतिशतले घट्यो

काठमाडौं : चालू आर्थिक वर्षको पाँच महिना साउनदेखि मंसिरसम्म इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर डिजेल, पेट्रोल,

काठमाडौंसहित देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

काठमाडौं : पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै कम हो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । काठमाडौंसहित

आज क्रिसमस डे मनाइँदै

काठमाडौं : विश्वभरका क्रिश्चियन धर्मावलम्बीले आफ्नो महान पर्व क्रिसमस आज धुमधामका साथ मनाउँदै छन् । येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गरिन्छ । कोरोनाका कारण क्रिसमसमा सामाजिक दूरी

केन्द्रीय कारागारबाट चार्ल्स शोभराज रिहा

काठमाडौं : विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उनलाई शुक्रबार केन्द्रीय कारागारले रिहा गरेको हो । बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

मलङ्गवा : बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ।

चीनमा कोरोना संक्रमण तीव्ररूपमा फैलिएसँगै नेपालमा पनि सतकर्ता अपनाउन शुरु

काठमाडौं : चीनलगायत छिमेकी देशमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा संक्रमणमा वृद्धि भएको जनाउँदै सबै प्रवेश बिन्दुका हेल्थ

डेढ वर्षअघि उद्घाटन भएको धरहराको पुनर्निर्माण कार्य रोकियो

काठमाडौं : डेढ वर्षअघि उदघाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि