Browsing Category
देश
रासायनिक मल कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरिने
काठमाडौं : सरकारले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा…
कर प्रणालीमा पुनरावलोकन गरिने
काठमाडौं : सरकारले कर प्रणालीमा पुनरावलोकन गर्ने भएको छ । शुक्रबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कर प्रणाली पुनरवलोकन गर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले राजस्व प्रशासनलाई थप…
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार…
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित
काठमाडौं : मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
शुक्रबार संघीय…
टिआरसी विधेयकमा छलफल गर्न उपसमिति गठन
काठमाडौं : कानून न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरेको छ । शुक्रबार बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो ।
समितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रमेश लेखक, जीवन…
मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
दोस्रो…
रेशम चौधरीले पाएनन् सफाइ, सर्वोच्चद्वारा जिल्ला र उच्च अदालतको फैसला सदर
काठमाडौं : सर्वोच्च अदालतले रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको जन्मकैदको फैसला सदर गरेको छ ।
मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जिल्ला र उच्च…
अयोग्य लडाकुलाई जनही २ लाख दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौं : अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारको उक्त निर्णयविरुद्ध परेको…
टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिन हिरासतमा…
म नक्कली भुटानी शरणार्थी होइन : कुल आचार्य
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् । ‘नक्कली शरणार्थी’ बनेर आफू बेलायत छिरेको भन्ने आरोपबारे आचार्यले प्रष्टिकरण दिएका हुन् ।
उनले यो आरोप…