Browsing Category
देश
भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने
काठमाडौं : नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । जसअन्तर्गत अबको १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
भारत भ्रमणका क्रममा रहेका नेपालका समकक्षी…
नेपाल-भारत सीमा समस्या समाधान हुन्छ : मोदी
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमालगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार…
नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर
काठमाडौं : नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल र भारतबीच ट्रिटी ट्रान्जिटको…
प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह र विराटनगरको रेल्वे सेवा
काठमाडौं : नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको संयुक्त रुपमा उद्घाटन गरेका हुन्…
राष्ट्रपती द्वारा नागरिकता बिद्ययक पारित भए पछि एनआरएनहरु खुशी, गैर आबासीय नेपाली नागरिकता…
राष्ट्रपती रामचन्द्र पौडेलले नागरिकता बिद्ययक प्रमाणिकरण गरेको समचारले प्राबासका नेपालीहरुमा खुशीयाली छाएकोछ । गैर आबासीय नेपाली संघको लामो प्रयास र दबाबबाट नागरिकता बिद्ययकमा गैर आबासीय नागरिकताको ब्यबस्था गरिएकोमा उक्त बिद्ययक नेपालका…
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।
नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । सोहीअनुसार बुधबार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका…
आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता छ : राष्ट्रपति पौडेल
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। ‘महिला हक अधिकार स् सबैको साझा सरोकार’ भन्ने नाराका साथ आज जेठ १६ गते मनाउन लागिएको…
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट विनियोजन (पूर्ण पाठसहित)
काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गर्नुभएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आग आगामी आर्थिक वर्ष २०८०/०८१ का…
कृषि र पशुपक्षीको क्षेत्रमा ५९ अर्ब रुपैयाँ बजेट, उत्पादनका आधारमा मात्रै अनुदान दिइने
सरकारले कृषि क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल नपाइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले केही नयाँ कार्यक्रम घोषणा गर्नुभएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले…
स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट विनियोजन
काठमाडौं \ सरकारले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या…