Browsing Category

देश

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरामा दुर्घटनाग्रस्त

काठमाडौं : सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले…

प्रदेश र स्थानीय तहका खाता आजदेखि रोक्का

काठमाडौं \ सोमबारदेखि प्रदेश सरकार र स्थानीय तहका खाता रोक्का भएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश र स्थानीय तहले सोमबारदेखि एक सातासम्म प्रणालीबाट कुनै पनि रकम भुक्तानी गर्न पाउँदैनन् । आइतबार राति १२ बजेपछि प्रदेश र…

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं \  ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन नापी कार्यालय काठमाडौंका सर्वेक्षक ध्रुव प्रसाद अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरि घिमिरे…

एसईई नतिजा : २२ हजार ४ सय ७५ विद्यार्थीले ल्याए ‘ए प्लस’

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको  छ। बिहीबार प्रकाशित नतिजाअनुसार ए प्लस जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो एसईईमा सहभागी कुल विद्यार्थी…

एलओडीका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : काठमाडौंकाे ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जेठ ३० गते एलओडी क्लब गएकी १६ वर्षीया बालिका ललितपुरमा बलात्कृत भएपछि एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । यसअघि नै ती…

प्राधिकरणका महानिर्देशकलाई दोस्रो स्पष्टीकरण, जवाफ नदिए कानूनी प्रक्रिया अघि बढाइने

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेका छन् । प्राधिकरणका महानिर्देशक अधिकारीलाई गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएको…

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही हुन् । काठमाण्डौ महानगरपालिकाका अधिकृत भट्टराई…

ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो महानगरको टोली

काठमाडौं \ ललिता निवासको सरकारी जग्गामा तारबार गर्न काठमाडौं महानगरपालिकाको टोली बालुवाटार पुगेको छ। महानगरले आइतबार दिउँसो नगरप्रहरीको टोली तारबारका लागि त्यहाँ पठाएको हो।  उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागिएको महानगरले बताएको छ।…

ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री पनि बयानमा बोलाइन सक्ने

काठमाडौं \  बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ। ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा…

हामी बदलिएपछि सङ्घीय लोकतान्त्रिक प्रणाली थप बलियो हुन्छ : प्रधानमन्त्री

पोखरा \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनुभएको छ । शनिबार बिहान पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता…